Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कुवेतलाई नेपालले दियो १३१ रनको लक्ष्य

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाए... थप हेर्नुहोस्

किन चाहियो ओली र देउवाले राजनीतिक संयन्त्र

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं । संसदको पहिलो र दोस्रो दल मिलेपछि संसद र सरकारले गर्न चाहेका काममा कहीं कतै बाधा पर्दैन । तर पनि सरकार सञ्चालनको लागि संयन्त्रको आवब्यकता किन पर्यो ? सरकारलाई सफल र प्रभावकारी बनाउन भन्दै सत्तारुढ दल नेकपा एमाल... थप हेर्नुहोस्

कमलाको हारपछि ओबामाको यस्तो प्रतिक्रिया

२०८१ कार्तिक २२

ताजा नेपाल

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले डोनाल्ड ट्रम्प र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई बधाई दिएका छन्। ओबामाले नतिजाको प्रतिक्रिया दिँदै भने, ‘चुन... थप हेर्नुहोस्

आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै

२०८१ कार्तिक २२

ताजा नेपाल

काठमाडौं। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग... थप हेर्नुहोस्

टिकटक नेपालमा सूचीकृत

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकट... थप हेर्नुहोस्

विदेशमा बसेर साइबर अपराध गरे नेपालमै ल्याएर कारबाही

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं। अब विदेशमा बसेर साइबर अपराध गरे पनि उनीहरुलाई नेपाल ल्याएर कारबाही गरिने भएको छ । जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान... थप हेर्नुहोस्

प्रधानमन्त्रीको सबै रिपोर्ट सामान्य

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ। गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै... थप हेर्नुहोस्

उत्तर कोरियाली सैनिक रूसमा आफ्नो आक्रमणमा परेको युक्रेनी फौजको दाबी

२०८१ कार्तिक २१

ताजा नेपाल

किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन् । कुनै युक्रेनी अधिकारीले प्योङयाङका एकाइहरूमाथि आक्रमण भएको बताएको ... थप हेर्नुहोस्

मित्र मिलन सहकारीका उपाध्यक्ष लम्साल ससुरालीबाट पक्राउ

२०८१ कार्तिक २१

ताजा नेपाल

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि फरार भएका लम्साललाई मङ्गलवार पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट प... थप हेर्नुहोस्

रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

२०८१ कार्तिक २१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सहकारीको रकम अपचलन अभियोगमा पक्राउ गरिएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सम्बद्ध पक्षसँग माग गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबा... थप हेर्नुहोस्