Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

२०८१ कार्तिक १५

ताजा नेपाल

काठमाडौं। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् ... थप हेर्नुहोस्

प्रचण्डले भने, आदर्शका कुरा मात्रै गरेर हुँदैन

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौँ । सत्तामा जान जसको बुई पनि चढ्ने कम्युनिष्ट नेताहरु सत्ताबाट झरेपछि निकै ठूला आदर्शका कुरा गर्छन् । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर... थप हेर्नुहोस्

नेपाल र बंगलादेशको खेल अगाडि कडा सुरक्षा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ । दर्शकहरू खेल सुरु हुनुअघि २, ३ घण्टाअगाडिबाट नै रंगशाला पुगेका छन् ।... थप हेर्नुहोस्

नयाँ पुराना सबैबाट एक्लिएको रास्वपा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । कर्मको फल आफैले भोग्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भए... थप हेर्नुहोस्

नेपाल–बंगलादेशबीचको फाइनल ठूलो स्क्रिनमा हेर्ने हो ?

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट देखाइने भएको छ । टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र हाँडीगाउँबाट साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो । ... थप हेर्नुहोस्

देश किन डुब्यो सिंहदरबार वैद्यखाना हेरे पुग्छ

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबा... थप हेर्नुहोस्

सलमान खानलाई फेरि आयो मार्ने धम्की

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ। धम्की दिने व्यक्तिले करोडौँ रुपैयाँ फिरौती मागेको छ। एक दिनअघि मात्र प्रहरीले सलमान र एनसीपी राष्ट्रवादी कंग्रेस पार्टी नेता जिशान सिद्दीकीलाई मार्ने ... थप हेर्नुहोस्

साफको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएको छ। १२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ। साफको फाइनलमा नेपालले बं... थप हेर्नुहोस्

रविको तिहार पोखराकै हिरासतमा

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएका थप प्रकरणको अनुसन्धान पनि प्रहरीले सुरु गरेको छ। बुटवलक... थप हेर्नुहोस्

बेथिति र भ्रष्टाचारमै सय दिन बित्यो

२०८१ कार्तिक १४

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादीलाई सरकारमा बस्दा नचाहिएका जनता विपक्षमा पुगेपछि चाहिएको छ । कालो बजार र बेथितिविरुद्ध सडक खोजेको त्यो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुँदा काँग्रेसका र एमालेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्र... थप हेर्नुहोस्