Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

५ लाख धरौटीमा रिहा भए इकु

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । कलाकार सुलेमान शंकर इकु भनिने सूर्यमान शंकर रिहा भएका छन् । कलाकार भिसाामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका उनी ५ लाख धरौटिमा रिहा भएका हुन् । उनलाई जिल्ला अदालत काठमाडौंले ५ लाख... थप हेर्नुहोस्

धेरैवटा प्रेम सम्बन्ध टुट्नुमा सलमानको पश्चाताप

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो जीवनमा प्रेम सम्बन्धका कारण धेरैपटक चर्चामा आएका छन्। उनको नाम कैयौँ अभिनेत्रीसँग जोडिएको छ तर उनी अहिलेसम्म सिंगल नै छन्। किनकि कसैसँगको प्रेम सम्बन्ध पनि विवाहमा परिणत हुन सकेन।... थप हेर्नुहोस्

औषधीको मूल्य र गुणस्तर अध्ययन गर्न स्वास्थ्य मन्त्री पौडेलले बनाए समिति

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट अर्थविद् डा पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सु... थप हेर्नुहोस्

रविसँग तीन घण्टा बयान

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबारबाट लामिछानेसँग बयान लिन सुरु गरिएको हो। मंगलबार जिल्ला प्रहरी ... थप हेर्नुहोस्

उपराष्ट्रपति यादव अस्पताल भर्ना

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् । हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनु... थप हेर्नुहोस्

प्रधानमन्त्री ओलीले सत्तारुढ दलको बैठक बोलाए

२०८१ कार्तिक ७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परि... थप हेर्नुहोस्

बाइडेनले हामीलाई तेस्रो विश्वयुद्धमा होम्न सक्छन्

२०८१ कार्तिक ६

ताजा नेपाल

अलेक्जेन्डर दुगिन डेमोक्र्याटहरूले अमेरिकी वैश्विक प्रभुत्वको संरक्षणमा ध्यान केन्द्रित गरिरहेका छन्, जसले रुस र चीनसँगको युद्धको जोखिम ल्याउन सक्छ भने ट्रम्प बहुध्रुवीयतालाई प्राथमिकता दिन्छन् । ट्रम्पको एकध्रुवी... थप हेर्नुहोस्

माफियाकै रक्षक बन्दै गयो सरकार: टाट पल्टिँदै अर्थतन्त्र

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । एमालेले जनताका लागि केही गर्दैन, उसले त विद्युत माफिया र भूमाफियाको सेवा गर्दछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व लिएपछि एमालेको प्रगति राज्यको ढुकुटीबाट भ्यू टावर निर्माण गर्ने तर सञ्चालनमा चास... थप हेर्नुहोस्

भ्रष्ट ऊर्जामन्त्री कुलमानको पछि लागे

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । नालायकहरूका लागि मुलुक लुट्ने र सार्वजनिक ऋण बढाउने माध्यम बन्न हुँदैन । तर अहिले एमाले अध्यक्ष केपी ओलीले त्यही गति लिएका छन् । उनी प्रधानमन्त्री भएको ३ महिना पुग्दा नपुग्दै दर्जनौं विवादित निर्णयहरू गर्दा ५४... थप हेर्नुहोस्

सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ कीर्तिमान

२०८१ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । सुनचाँदीकै मूल्यले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ। विगत ६ दिनदेखि निरन्तर बढ्दै आएको सुनचाँदीको मूल्यले आज फेरि यस अघिका सबै रेकर्ड तोड्दै सर्वाधिक महँगो बनेको हो। गएको बुधबारयता सुनचाँदीको मूल्य निरन्तर ... थप हेर्नुहोस्