Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

इन्स्पेक्टर शाहीले हल्लाएको प्रहरी संगठन

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई हनीट्रयापमा पारी थुनेर ३० लाख रकम असुल्ने घटनामा मुछिएकी प्रहरी निरीक्षक बिनु शाहीलाई कारबाहीबाट जोगाउने चलखेल भइरहेको छ । हनीट्रयाप प्रकरणमा छानबिन समितिले शाहीलाई न... थप हेर्नुहोस्

केजरीवालले छाडे मुख्यमन्त्री निवास

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री निवास छाडेका छन्। आम आदमी पार्टीको सोसल मिडिया प्लेटफर्म एक्स ह्यान्डलबाट उक्त जानकारी गराइएको हो। एक्समा लेखिएको छ, केजरीवालजी मुख्यमन्त्रीको निवासबा... थप हेर्नुहोस्

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा 'आईएमई पेले आइएमई पे डिजिटल दसैँ तिहार' योजना सार्वजनिक गरेको छ। असोज १७ देखि कात्तिक २२ सम्म लागू हुने योजनामा सेवाग्राहीले आईएमई पेमार्फत गर्ने कारोबारहरुमा १ मेगा बम्पर उपहार, ५ ... थप हेर्नुहोस्

१९ वर्षे युवतीलाई खाली घरमा बोलाएर सामूहिक बलात्कार

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । दाङमा १९ वर्षीय एक युवती सामुहिक बलात्कारमा परेकी छन्। बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर युवतीलाई चारजनाले पालैपाले जबर्जस्ती करणी गरेका दाङका प्रहरी प्रवक्ता डीएसपी ई... थप हेर्नुहोस्

फेरि रोकियो धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि शुक्रबार निर्धारित अन्तर्वार्ता स्थगित भएको छ । यसअघि बोलाइएका तीनैजना अनुपस्थित हुँदा रोकिएको अन्तर्वार्ता उनीहरूसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी पनि अ... थप हेर्नुहोस्

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार सातै प्रदेशमा विस्तार गरिने

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सबै प्रदेशमा उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले... थप हेर्नुहोस्

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज पनि यी प्रदेशमा हुनेछ वर्षा

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र... थप हेर्नुहोस्

पूर्वराजा शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

२०८१ आश्विन १८

ताजा नेपाल

काठमाडौँ । हाल भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाह... थप हेर्नुहोस्

विपदमा सरकारले देखायो तमासा

२०८१ आश्विन १७

ताजा नेपाल

मुलुकको कार्यकारी प्रधानमन्त्री मुलुकलाई संकट परेपछि स्वदेश फर्किनुपर्छ । देशको प्रतिनिधित्व गरेर गएको कार्यक्रम सकिएपछि छिमेकी मुलुक भारतका प्रधानमन्त्री स्वदेश फर्किसकेका छन् भने हाम्रा प्रधानमन्त्री सामाजिक सञ्जालमा उ... थप हेर्नुहोस्

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रम... थप हेर्नुहोस्