Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण

२०८१ आश्विन १७

ताजा नेपाल

१७ असोज, काठमाडौं । लेबनानको आकाशमा ठूलो विस्फोट भएको भिडियो सार्वजनिक भएको छ । इजरायलले यो विस्फोट आफूले लेबनानको राजधानी बेरुतमा गरेको आक्रमण भएको बताएको छ । हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजर... थप हेर्नुहोस्

कलाकार गोविन्दाको खुट्टामा गोली लाग्यो

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । बलिउड अभिनेता तथा शिव सेना (शिन्दे गुट) नेता गोविन्दा खुट्टामा गोली लागेको छ। आफ्नै रिभल्भरले उनको खुट्टामा गोली लागेको हो। घटनापछि उनलाई तत्काल अस्पताल लगिएक छ। गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिभल्भर सफा गर्... थप हेर्नुहोस्

मलेखुका होटलमा भेटिए झिँगा भन्किएका खानेकुरा, २० हजार जरिवाना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा स... थप हेर्नुहोस्

रविले भने, दुखका बेला सरकारको विरोध गरेर हुँदैन

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूह... थप हेर्नुहोस्

राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक गरियो घटस्थापना

२०८१ आश्विन १७

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गरेका छन्। दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठा... थप हेर्नुहोस्

गुरुङलाई जोगाउन गगनको गडबढी

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । जहाँ गयो त्यहाँ समृद्धि र विकासको बतासे कुरा गर्दै तालि खाने प्रधानमन्त्री केपी शर्मा ओलीले बेथिति र विकृतिका विरुद्ध कठोर हुन जानेका छैनन् । आफ्नो पद जोगाउन उनले नेपाली काँग्रेसले सिफारिश गरेका कुडा कर्कटहरूल... थप हेर्नुहोस्

मोदीको विश्वास लिन ओलीलाई हतार

२०८१ आश्विन १६

ताजा नेपाल

काठमाडौं । नेपालका राजनीतिक दलहरू कति अपरिपक्व छन् भन्ने कुरा वर्तमान सरकारका प्रधानमन्त्रीले भारतीय शासकहरूसमक्ष सम्बन्ध राख्न देखाएको आतुरताले पुष्टि गर्दछ । भाजपाका अध्यक्ष नरेन्द्र मोदी चौथो चरणका प्रधानमन्त्री हुन् ... थप हेर्नुहोस्

तेस्रो विश्वयुद्धको शुरुवात र भारतको दोहोरो रणनीति

२०८१ आश्विन १५

ताजा नेपाल

अर्जुन ज्ञवाली तेस्रो विश्वयुद्ध आधिकारिक रूपमा सुरु भएको छ । रुसी राष्ट्रपति पुटिनका सल्लाहकार रुसी राजनीतिक विश्लोष्क अलेक्जेन्डर दुगिनले तेस्रो विश्वयुद्ध शुरु भएको घोषणा गरेका छन् । यसलाई रुसको आधिकारीक धारणाक... थप हेर्नुहोस्

पैसा झोलामा, पासपोर्ट बोरामा : सुधा र विमलको ठगीमा प्रहरी दर्शक

२०८१ आश्विन १५

ताजा नेपाल

पूर्व आईजीपी सिंह र प्रचण्डको नाता जोडियो काठमाडौं । ठगहरूका अनेक फन्डा हुन्छन् । कुहिरे दिल्ली आइसक्यो, सोमबार नेपाल आउँछ त्यसपछि काम धमाधम हुन्छ । आफूले पैसा कुम्ल्याएका पीडितहरूलाई विमल सिंहले दिने यो आश्वासन ह... थप हेर्नुहोस्

कार्यकर्ता तर्कंदै, मन्त्री घेरिँदै, माफियाकै गोटी बन्दै जनप्रतिनिधि

२०८१ आश्विन १५

ताजा नेपाल

काठमाडौ । सत्ता, शक्ति र पहुँचका भारमा राजनीति गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको वरपर घेरेर आफ्नो स्वार्थ पूरा गर्दै आइरहेको गिरोह अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वरपर मात्रै होइन मन्त्रीकै गाडीमा सवार... थप हेर्नुहोस्