Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

२०८१ बैशाख २६

ताजा नेपाल

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका– २ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदर... थप हेर्नुहोस्

आज मातातीर्थ औँसी, आमाप्रति श्रद्धा, भक्ति र सम्मान प्रकट गरिँदै

२०८१ बैशाख २६

ताजा नेपाल

काठमाडौं । आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्... थप हेर्नुहोस्

इलामको पराजयले काठमाडौंमा पहिरो

२०८१ बैशाख २५

ताजा नेपाल

प्रहरी भत्काउँदै रास्वपाको ओरालो यात्रा काठमाडौं । पूर्वको इलाम हाम्रै हो, सहकारीको ठगी थाहा छैन भन्दै रमेश प्रसाईले गीत गाएको भए पुरानो दल विरुद्धको पाँडे गाली सार्थक बन्न सक्थ्यो । आफू उपप्रम तथा गृहमन्त्री भएर ... थप हेर्नुहोस्

श्री समाजमा प्याकुरेलको टिम

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं । नौ वर्षको अवधिमा टोखा नगरपालिका वडा नं. ५ स्थित श्री समाजको विशेष साधारणसभा वैशाख १९ मे दिवसका दिन सम्पन्न भयो । कानुनी रूपमा हरेक ३ वर्षमा साधारणसभाले नेतृत्व छनोट गर्नु पर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयक... थप हेर्नुहोस्

गठवन्धन फुटाउन अनेक तानाबाना

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्न अनेक खालका षड्यन्त्र भइरहेको दाबी गरेका छन् । प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सत्ता गठबन्धनमा विभाजन ल्याउन चलखे... थप हेर्नुहोस्

सरकारलाई दिएको समर्थन कायमै राख्ने उपेन्द्र यादवको तयारी

२०८१ बैशाख २५

ताजा नेपाल

काठमाडौं। जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल’प्रचण्ड’नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ। सोमबार काठमाडौंमा अध्यक्ष रा... थप हेर्नुहोस्

अब हिरासत छलेर अस्पताल बस्न यस्तो छ व्यवस्था

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन्। अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पता... थप हेर्नुहोस्

सरकारीमा बिदा लिएर निजी अस्पताल धाउने डाक्टरमाथि कारबाही  गरिँदै 

२०८१ बैशाख २४

ताजा नेपाल

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने भएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्ल... थप हेर्नुहोस्

एमाले र कांग्रेसकै कारण सुदूरपश्चिममा अन्योल

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक स्थगित गरियो। आइतबार अपरान्ह ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगि... थप हेर्नुहोस्

गण्डकीको सत्ता किचलो बढ्यो

२०८१ बैशाख २४

ताजा नेपाल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत बिभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ म... थप हेर्नुहोस्