Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक सम्मानित

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । बढी रेमिट्यान्स भित्र्याउने ग्लोबल आईएमई बैंक नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी रेमिट्यान्स भित्र्याएका तीन वाणिज्य बैंकलाई सम्मान गरेको छ । आफ्नो... थप हेर्नुहोस्

ग्लोबल आइएमई बन्यो ‘उत्कृष्ट बैंक’

२०८१ बैशाख १६

ताजा नेपाल

  काठमाडौं । ग्लोबल आइएमई बैंक उत्कृष्ट बनेको छ । सबैभन्दा धेरै सूचकाङ्कहरूमा अगुवाई गर्दै ग्लोबल आइएमई उत्कृष्ट बैंक बनेको हो । वाणिज्य बैंकहरूले प्रकाशित गरेका पछिल्ला वित्तीय विवरणहरू, बैंकहरूले विगत तीन वर्ष... थप हेर्नुहोस्

विपद् उद्दारका लागि सशस्त्रको सक्रियता

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सशस्त्र प्रहरी बल पशुपतिनाथ बाहिनीद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्दार अभ्यास ‘मनसुन २’ कीर्तिपुर नगरपालिका वडा नं. ६ टौदहमा सम्पन्न भएको छ । विपद् व्यवस्थापनको समय अगावै हुने पूर्व तयारी अभ्यासलाई जोड दिँदै... थप हेर्नुहोस्

सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनले आज ९आइतबार० सुनुवाइ गर्ने भएको छ। वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुर... थप हेर्नुहोस्

आजबाट तेस्रो लगानी सम्मेलन

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्... थप हेर्नुहोस्

इलामको मतगणना सुरु हुँदै

२०८१ बैशाख १६

ताजा नेपाल

काठमाडौं । इलाम क्षेत्र नं २ मा हिजो सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना बिहान ११ बजे सुरु गर्ने सहमति भएको छ । केहीबेरअघि सम्पन्न सर्वदलीय बैठकले सो सहमति गरेको हो । मतगणना दुई समूहले गर्ने तयारी रहेको बता... थप हेर्नुहोस्

संसद छलेर सरकार अघि बढेकोमा काँग्रेस रुष्ट

२०८१ बैशाख १५

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले देश र जनतासँग प्रत्यक्षरुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रस्तुत गरेको विषयम... थप हेर्नुहोस्

फेरि सम्पर्क विहीन भए रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा

२०८१ बैशाख १५

ताजा नेपाल

तनहुँ । रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परि... थप हेर्नुहोस्

परम्परागत शैलीको निरन्तरताबाट राष्ट्रिय विकास असम्भव

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताएका छन्। उनले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएको जानकारी ... थप हेर्नुहोस्

वैशाख २४ मा बागमती प्रदेशले दियो सार्वजनिक बिदा

२०८१ बैशाख १४

ताजा नेपाल

काठमाडौं। बागमती प्रदेशले यही बैशाख २४ गते बागमती प्रदेशभरी सार्वजनिक विदा दिने निर्णय गरिएको छ। प्रदेश सरकारले बिहीबार बसेको बैठकको निर्णय अनुसार प्रदेश सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदे... थप हेर्नुहोस्