Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राष्ट्रपति पौडेलले गरे गाई पूजा

२०८० कार्तिक २७

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन्। कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ। राष्ट्रपति पौडेलले शीतल निवासमा विधि... थप हेर्नुहोस्

ध्रुवेले जंगल छाडेपछि चितवनमा त्रास

२०८० कार्तिक २७

ताजा नेपाल

काठमाडौं । धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन्। विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाका वडा नम्बर २३ र २... थप हेर्नुहोस्

किन सत्ताले झस्काइरहन्छ प्रचण्डलाई ?

२०८० कार्तिक २६

ताजा नेपाल

काठमाडौं( जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रबाट काठमाडौं आइपुगे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका सत्ता साझेदार नेपाली कांग्रेसका दुई महामन्त्रीहरूले शनिबार बालुवाटारमा कुराकानी... थप हेर्नुहोस्

डा सन्दुक र महावीरसँगै १० जना सम्मानित

२०८० कार्तिक २६

ताजा नेपाल

काठमाडौं। प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन्। अमेरि... थप हेर्नुहोस्

कोशी सरकारले तिहारपछि आकार लिने

२०८० कार्तिक २६

ताजा नेपाल

काठमाडौं। एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लामो कसरतपछि तिहार लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरुबीच भागवण्डा टंगिएपछि तिहाल लगत्तै ... थप हेर्नुहोस्

नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८० कार्तिक २६

ताजा नेपाल

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका ९ स्थित आइतबार दुर्घटनामा परेको जिप । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जी... थप हेर्नुहोस्

उत्तर कोरियाले किन धमाधम बन्द गर्दैछ दूतावास

२०८० कार्तिक २५

ताजा नेपाल

एजेन्सी । ४९ वर्षअघि नेपालमा खुलेको उत्तर कोरियाली दूतावास बन्द भएको छ। नेपाल मात्र होइन, विश्वभर नै उत्तर कोरियाले आफ्नो कूटनीतिक उपस्थिति घटाउँदैछ। उसले आफ्ना दूतावासमध्ये झण्डै एक चौथाइ कूटनीतिक मिसन बन्द गर्न लागेको ... थप हेर्नुहोस्

मान्छे यतिसारो निर्घिणि किन बन्छ ?

२०८० कार्तिक २५

ताजा नेपाल

सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् । प्रहरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका ७ घर ... थप हेर्नुहोस्

दोलखामा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते

२०८० कार्तिक २५

ताजा नेपाल

काठमाडौं । दोलखाको भीमेश्वरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका ७ देउराली भन्ने ठाउँमा बा २१ च ८२६८ नम्... थप हेर्नुहोस्

आजबाट तिहार शुरु, भाइटीका कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे

२०८० कार्तिक २५

ताजा नेपाल

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान स... थप हेर्नुहोस्