Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

दुर्गा प्रसाईंले भने– राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् । वृहत् नागरिक ... थप हेर्नुहोस्

दर्शकसँग सुगमले मागे माफी

२०८० कार्तिक २१

ताजा नेपाल

गायक सुगम पोखरेलले दर्शकसँग माफी मागेका छन् । अष्ट्रेलियामा आयोजना भएको कन्सर्टमा दर्शकलाई माइक प्रहार गरेको बिषयमा उनले माफीमागेका हुन् । उनले, आफूबाट गल्ती भएको भन्दै आफू भावनामा बगेको उल्लेख गरेका छन् । नेपाल ट्युबसँग... थप हेर्नुहोस्

वैदेशिक सहयोग नलिने घोषणा गरेको सरकारले कसरी गर्ला पुनर्निर्माण ?

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं । सरकारले जाजरकोट भूकम्पपीडितहरूका लागि राहत र क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि वैदेशिक सहयोग आह्वान नगर्ने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्। जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्प... थप हेर्नुहोस्

युरोप भ्रमण रोकेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागे... थप हेर्नुहोस्

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२०८० कार्तिक २१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाएका छन् । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरवारमा भूकम्पपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठ... थप हेर्नुहोस्

गाजामा द्वन्द्व नरोके इजरायलसँग विस्तारित भिडन्त हुन्छ : हिजबुल्लाह नेता

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले लेबनानको दक्षिणी सिमानामा इजरायलसँगको भिडन्त हालको झडपभन्दा बाहिर जाने चेतावनी दिएका छन् । हप्ताअघि इजरायल–हमास द्वन्द्व र इजरायल–हिजबुल्लाह टकराव सुरु भएपछि आफ्नो पहिलो... थप हेर्नुहोस्

राहत लिएर आयो भारतीय विशेष विमान

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि ११ टन राहत सामग्री पठाएको छ। नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि राहत सामग्री बोकेको भारतीय जहाज बाँकेको नेपालगञ्ज विमानस्थलमा आइतबा... थप हेर्नुहोस्

आजदेखि दर्ता नभएका मोबाइल बन्द

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौं । अवैध मोबाइल फोनको कारोबार नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्दैछ। नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क ल... थप हेर्नुहोस्

भारतले दिएको १६ करोड बराबरको राहतमा के के छ ?

२०८० कार्तिक २०

ताजा नेपाल

काठमाडौँ । भारतले नेपालका भूकम्पपीडितलाई राहत सामग्री सहयोग गरेको छ । भारतले १६ करोड नेपाली रुपैयाँ बराबरको आपतकालीन राहत सामग्री सहयोग गरेको हो । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउ... थप हेर्नुहोस्

फाइनलमा ओमानसँग भिड्दैछ नेपाल

२०८० कार्तिक १९

ताजा नेपाल

काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्नेछ । खेल ११ बजे त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । फाइनलमा पुगेका दुवै टोली विश्वकपका लागि छनोट भइसकेका छन् । नेपालले सेमिफाइनलमा यूएईलाई ८... थप हेर्नुहोस्