Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मुख्यमन्त्री कार्कीको आज शपथ, सानो मन्त्रिमण्डल गठन हुने

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। पहिलो चरणमा एकजना कार्कीका तर्फबाट र कम्तीमा एकजना एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल ... थप हेर्नुहोस्

मनाङ एयरका पाइलट सेढाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी मुम्बई लगियो

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ। शनिबार हेलिकोप्टर दुर्घटनापछि उद्धार गरी पाइलट सेढाईंको ह्याम्स अस्पतालमा उपचार गरिएको थियो। परिवा... थप हेर्नुहोस्

काँग्रेस संस्थापनलाई हल्लाउने कोशी विद्रोह

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौँ । काँग्रेस संस्थापनलाई धक्का लगाउनु चानचुने कुरा होइन । सानातिना धक्का लगाउँदै पार्टी कब्जा गर्ने विगत काँग्रेसमा देखिन्छ । झण्डै ४० प्रतिशतको नेतृत्व दाबी गर्ने शेखर कोइराला समूहले संस्थापनलाई कोशी प्रदेशबाट धक... थप हेर्नुहोस्

आजदेखि दसैं सुरु, नौ दिन नौ दुर्गाको पूजा

२०८० आश्विन २८

ताजा नेपाल

काठमाडौं। आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर(घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ... थप हेर्नुहोस्

शेखरको मिशन सफल, कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

२०८० आश्विन २७

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरे... थप हेर्नुहोस्

केन्द्रीय सत्ता हल्लाउने कोशीको धक्का

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । काँग्रेस कोशीमा शेखर कोइराला समूहले गरेको विद्रोहले केन्द्रीय सत्ता समेत हल्लाउने अवस्था सिर्जना गरेको छ । कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले तनावमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबा... थप हेर्नुहोस्

अनमोल, सलोन र सलिनबिच के पाक्दैछ ?

२०८० आश्विन २७

ताजा नेपाल

नायकत्रय अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ निकै मिल्ने साथी हुन् । सलोनको बिहेमा पनि सलिन र अनमोलबिचको मित्रता देखिएको थियो । भलै, सलिनको ‘यात्रा’ र अनमोलको ‘ए मेरो हजुर ३’ बक्स अफिसमा एकैसाथ भिडेका थिए । तर, यसले... थप हेर्नुहोस्

कस्तो रहला प्रकाश सपुतको चलचित्र यात्रा

२०८० आश्विन २७

ताजा नेपाल

गायकबाट नायक बनेका प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ आजबाट देशभरका हलमा रिलिज भएको छ । अमेरिका पुगेको छोरा र उसको यादमा नै शिथिल बनेकी आमाको कथामा यो फिल्मको कथा बुनिएको छ । नारायण रायमाझीले फिल्ममा आफ्नो शैली छाडेका छ... थप हेर्नुहोस्

कोशीमा सांसदको सनाखत गरिँदै

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको शनिबार हस्ताक्षर सनाखत सुरू भएको छ । अहिले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका कांग्रेसका केदार कार्कीले आफूलाई समर्थन गरेका ४७ प्रदेश सांसदसहित सनाखतका ल... थप हेर्नुहोस्

मनाङ एअरको हेलिकप्टर दुर्घटना, घाइते चालकलाई राजधानी ल्याइयो

२०८० आश्विन २७

ताजा नेपाल

काठमाडौं। मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ। ओखलढुंगाको रुम्जाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उनी सुरक्षित रहे... थप हेर्नुहोस्