Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

संस्थाको गरिमा जोगाउन राष्ट्रपतिलाई आग्रह

२०८० आश्विन २०

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीका पदाधिकारी, लेभेटेर र अध्यक्षसहितले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी ‘संघीय लोकतान्त्रिक गणतन्त्र प्रवर्द्धन अभियान’ बारे ध्यानाकर्षण गराएका छन् । पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध... थप हेर्नुहोस्

नेपालगन्जमा घट्यो कर्फ्युको समय

२०८० आश्विन २०

ताजा नेपाल

रूपन्देही ।मंगलबारदेखि बाँकेको नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसीमा घटाइएको छ । हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि हिंसात्मक गतिविधि रोक्न दिनमा ५ दिनअघिदेखि लगाइएको कर्फ्युको समय घटाइएको हो । अहिले द... थप हेर्नुहोस्

कोशीको संकट टर्ला कि फेरि उही रन्थमाउलो ?

२०८० आश्विन २०

ताजा नेपाल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको नेता मार्फत सांसदहरूलाई अनुरोध गरेका छन् । कार्कीले आजै प्रदेशसभामार्फत विश्वासको मत लिने कार्यक्रम छ । प्रस्तुत विषयमा नेपालको ... थप हेर्नुहोस्

हिन्दू–बौद्ध धर्मावलम्बीका साझा देवता

२०८० आश्विन १९

ताजा नेपाल

  मोहन लामा वास्तवमा गार्गी र बेदव्यासबाहेक कोही पनि लेखक होइनन् । तथापि पश्चिमा ज्ञान प्रणालीले लेखकको रुपमा व्यक्तिहरूलाई अगाडि सार्ने विश्वव्यापी प्रचलनको प्रभाव नेपालमा पनि छ । यसकारण कुनै पनि पुस्तक प्र... थप हेर्नुहोस्

नेपालगञ्जमा फेरि बिबाद, लाग्यो कर्फ्यु

२०८० आश्विन १९

ताजा नेपाल

बाँके। नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो। सो कर्फ्यु बिहान ६ बजेदेखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अध... थप हेर्नुहोस्

रिगललाई थुन्न नपर्ने कारण अदालतले खोज्यो

२०८० आश्विन १९

ताजा नेपाल

काठमाडौँ । यहाँ अपराधमाथि राजनीति र राजनीतिको आडमा अपराध भएरै व्यवस्थाप्रति जनताको आक्रोश चुलिएको हो । सम्मानित संस्थाले दिने आममाफीको मापदण्ड के हो ? दिउँसै खुँडा प्रहार गर्ने अपराधीलाई राष्ट्रपतिले आममाफी दिने हो भने क... थप हेर्नुहोस्

आमाछोरिकै एउटै ब्वाइफे्रण्ड भएपछि छोरिको हत्या

२०८० आश्विन १८

ताजा नेपाल

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर... थप हेर्नुहोस्

मिथिलाञ्चलमा जितिया पर्वको रौनक

२०८० आश्विन १८

ताजा नेपाल

जनकपुरधाम । धियापुताके ठोकि सुतओलन्हि अपने खएलन्हि भरि थारी, जितिया पावनि बड भाडी। जितिया पर्वको सन्दर्भमा मैथिलीको चर्चित भनाइ हो, यो। जितिया ब्रत सुरु हुनुभन्दा एक दिनपूर्व तराई–मधेशमा जितिया पर्वबारे बोलिने चर्चित भना... थप हेर्नुहोस्

कोसीमा सधैंको किचलो

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले सरकार गठन प्रक्रियालाई अवैधानिक ठहर गरिदिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीबाट पदच्युत भएपछि कोसी प्रदेसमा सत्ताको बागडोर फेरि एमालेकै हातमा पुग्यो। सर्वोच्चको परमाद... थप हेर्नुहोस्

अमेरिकाको डीभी आवेदन खुला

२०८० आश्विन १८

ताजा नेपाल

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर बुधबार राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो। कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ। अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन... थप हेर्नुहोस्