Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भीमसेनको छैठौ स्थापना शुक्रबार

२०८० भाद्र २०

ताजा नेपाल

सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउने उव्देश्यले स्थापना गरिएको सम्भवत बिश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिं द्यो अर्थात भीमसेनको छैठौ स्थापना दि... थप हेर्नुहोस्

‘तीज म्युजिक अवार्ड २०८०’ उत्कृष्ट पाँच सार्वजनिक

२०८० भाद्र २०

ताजा नेपाल

काठमाडौं २० भाद्र । धिताल फिल्मस् एण्ड म्युजिक प्रालिको प्रस्तुती ‘तीज म्युजिक अवार्ड २०८०’ उत्कृष्ट पाँच सार्वजनिक भएको छ । यही भाद्र ३० गते चलचित्र बिकास बोर्ड चाहबेलमा आयोजना हुने तीज म्युजिक अवार्डको उत्कृष्ट पाँचमा ... थप हेर्नुहोस्

ढङ्ग नपुग्दा ठूला दल खुम्चँदै

२०८० भाद्र २०

ताजा नेपाल

काठमाण्डौ । लोकतन्त्रले कानुन सम्बत कामको संरक्षण गर्छ । तर सत्ता पाएपछि कानूनी प्रकृयाको ख्याल नगर्ने, अहंकार र दम्वका भरमा निर्णय गर्ने दलीय स्वभावका कारण सत्ताको ढलीमली गरेका काँग्रेस, एमाले, माओवादी बदनाम छन् । यीनकै... थप हेर्नुहोस्

अपराधीका संरक्षक बने देउवा

२०८० भाद्र २०

ताजा नेपाल

काठमाण्डौ । जस्तो सुकै अपराध नियन्त्रणमा सक्षम नेपाली प्रहरीमाथि नेपाली काँग्रेकको देउवा गुटले हस्तक्षेप गर्न थालेपछि प्रहरी भित्रका सक्षम र काविले जनशक्तिमा हिनताबोध भएको बताउने गरिएको छ । सत्ता अपराधमा कम्युनिष्ट कम्यु... थप हेर्नुहोस्

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

२०८० भाद्र २०

ताजा नेपाल

काठमाडौँ । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो । परीक्षा बिहान ११... थप हेर्नुहोस्

बेपत्ता चिकित्सकको १० दिनपछि शव फेला

२०८० भाद्र २०

ताजा नेपाल

विराटनगर । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाए... थप हेर्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

२०८० भाद्र २०

ताजा नेपाल

काठमाडौं ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र... थप हेर्नुहोस्

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल समूहका कँडेल विजयी

२०८० भाद्र २०

ताजा नेपाल

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । मङ्गलवार नेतृत्वका लागि भएको निर्वाचनको बुधवार बिहान भएको मतगणनामा अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका हुन् । म... थप हेर्नुहोस्

सडक र पुल भौतिकका समस्या, सरुवाका लागि हुँदैछ तयारी !

२०८० भाद्र १९

ताजा नेपाल

काठमाण्डौ । बजेटको व्यवस्था नगर्ने राजनीति सडकका योजना तयारी गरी ठेक्का लगाउने पूर्ववत सरकारको चालका कारण ठेकदारहरूले काम गरेर समयमा भुक्तानी नपाएको व्यथाबाट भौतिक पूर्वाधार र अर्थ मन्त्रालय ग्रस्त छन् । भौतिक पूर्वाधार ... थप हेर्नुहोस्

कोरोनाविरुद्ध काठमाडौंमा भदौ २५ देखि बुस्टर डोज लगाइने

२०८० भाद्र १९

ताजा नेपाल

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरस विरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेका... थप हेर्नुहोस्