Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

बाबुरामलाई किन स्पेश दिँदैनन् प्रचण्ड

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । माओवादी जनयुद्धको रथ प्रचण्ड र बाबुरामकै दुई पाङ्ग्राले चलेको थियो । तर अहिले यी दुवैको यात्रा फरक भएको छ । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकताको सम्भावना तत्काल... थप हेर्नुहोस्

बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको निधन

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । डा दुर्गा प्रधानको मृत्यु भएको छ। वरिष्ठ बालरोग विशेषज्ञ डा दुर्गा प्रधानको शुक्रबार निधन भएको हो। उनको वेष्टर्न अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो। सल्यानमा जन्मिएका प्रधान गोरखा दक्षिणबाहु तेस... थप हेर्नुहोस्

कस्तो छ पूर्व युवराज पारस शाहको अवस्था

२०८० भाद्र १६

ताजा नेपाल

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। विगतमा पनि मुटुक... थप हेर्नुहोस्

कोशी सरकारको भविष्य आज छिनोफानो

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आज सर्वोच्च अदालतमा पूर्ण सुनवाइ हुँदैछ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनवाइ हुन लागेको हो। ... थप हेर्नुहोस्

कुर्सीको कुनै चिन्ता छैन : प्रचण्ड

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार जोगाउनको लागि समाजवादी मोर्चा गठन नगरेको प्रष्ट पारेका छन्। समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकारबाट हट्नुपर्छ ... थप हेर्नुहोस्

नेकपाको स्थायी कमिटी बैठक बस्दै

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बस्न लागेको हो। शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको उक्त बैठकमा हालै कार्यान्वयनमा आएको अमे... थप हेर्नुहोस्

बढ्ला त कर्मचारीको अवकाश उमेर हद, पुग्ला ६० वर्ष

२०८० भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी व... थप हेर्नुहोस्

सूर्यमा पठाइएका अन्तरिक्षयानको नालीबेली, अहिलेसम्म के के पत्ता लाग्यो ?

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं । चन्द्रयान ३ को सफलतापश्चात् भारतीय अन्तरीक्ष अनुसन्धान संस्थान इसरो ले सूर्यको अध्ययनका लागि यहीँ सेप्टेम्बर २ मा आदित्य एल १ नामक अन्तरीक्षयान प्रक्षेपण गर्ने घोषणा गरेको छ । इसरोले ट्वीट गर्दै भनेको छ, आद... थप हेर्नुहोस्

आज जनैपूर्णिमा, रक्षाबन्धन

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,... थप हेर्नुहोस्

देशभर गाईजात्रा मनाइँदै

२०८० भाद्र १४

ताजा नेपाल

काठमाडौं। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन ग... थप हेर्नुहोस्