Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

डा मन्सुरलाई मेडिकल काउन्सिलको अन्तिम चेतावनी

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा दिलजान मन्सुरलाई अब उपरान्त वैज्ञानिक मूल्यमान्यता अनुसार मात्र बिरामीको उपचार गर्न भन्दै अन्तिम पटक सचेत गराएको छ। काउन्सिलले उनले अपनाउँदै आएको उपचार विधि अवैज्ञानिक रहेको ठहर समेत... थप हेर्नुहोस्

सेफ्टी ट्याङ्कीमा फसेर मृत्यु भएको हात्तीको दाहसंस्कार

२०८० भाद्र १

ताजा नेपाल

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा वातावरण मध्यवर्ती सामुदायिक वनको कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा फसेर आज मृत्यु भएको जङ्गली हात्तीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । ट्याङ्कीमा फ... थप हेर्नुहोस्

यस्तो बन्यो प्रहरी सरुवा सम्बन्धी नयाँ मापदण्ड

२०८० भाद्र १

ताजा नेपाल

काठमाडौं। गृहमन्त्रालयले प्रहरी सरुवा सम्बन्धमा मापदण्ड जारी गरेको छ। एक वर्ष अवधि नपुगी कोही कसैलाई पनि सरुवा गर्न नहुने प्राव्धानसहित उल्लेख गरेर सरुवा मापदण्ड जारी गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले दुई प्रहर... थप हेर्नुहोस्

बिदा मागेका खड्कालाई बालेनले गरे सधैंका लागि बिदा

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । चर्को दबाव खेप्न नसकेर काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले राजीनामा दिएका छन् । खड्काले अघिल्लो साता पारिवारिक कामले लामो छुट्टी मागेका थिए । तर, मेयर बालेन शाहले लामो छुट्टीमा... थप हेर्नुहोस्

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

२०८० श्रावण ३२

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ । उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन् । पछिल्लो पटक ... थप हेर्नुहोस्

क्षेप्यास्त्र उत्पादन बढाउन निर्देशन

२०८० श्रावण ३२

ताजा नेपाल

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी हप्ता दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त अभ्यासको तयारी गरिरहेका बेला प्रमुख हतियार कारखानाको भ्रमणका क्रममा क्षेप्यास्त्र उत्पादनमा ‘व्यापक वृद्धि’ गर्न निर्... थप हेर्नुहोस्

भ्रष्टाचारको आरोपमा सात जनाविरुद्ध मुद्दा दायर

२०८० श्रावण ३२

ताजा नेपाल

रूपन्देही । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँ... थप हेर्नुहोस्

के हो गिरीबन्धुको काण्ड ?

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । एकपछि अर्को काण्ड उदिन्दै अघि बढेको वर्तमान सरकार अघि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको गिरीबन्धु ‘टी–स्टेट’को जग्गा प्रकरणबारे सरकारले अनुसन्धान गर्ने बताएका छन्। सम्पादकहरूसँग मंगलबार कुरा गर्द... थप हेर्नुहोस्

चिनियाँ सेनाको टोली चार दिने भ्रमणमा आउँदै, प्रधानसेनापतिलाई भेट्ने

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । विदेशी मुलुकहरुको चासो नेपालमा बढिरहेको छ । चिनियाँ सेनाको टोली आज काठमाडौं आउने भएको छ। चारदिने भ्रमणका लागि मेजर जनरलको नेतृत्वमा ८ सदस्यीय टोली काठमाडौं आउने सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले ज... थप हेर्नुहोस्

मान्यज्यूहरु, भत्ताले सराप्ला नि

२०८० श्रावण ३१

ताजा नेपाल

काठमाडौं । काम गरेर खाएको पारिश्रमिक पच्छ तर कामै नगरी खाएको पैसाले पोल्छ । बैठक बस्ने समय तोकिएको दिन सांसदहरू संसद पुग्छन्। हाजिरी गर्छन्। केहीबेर हो–हल्ला, नाराबाजी हुन्छ। त्यो नाराबाजीमा सांसदहरूले पनि भाग लिन्छन्। स... थप हेर्नुहोस्