Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

शेखरले दिए सत्ता परिवर्तनको संकेत

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन्। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ... थप हेर्नुहोस्

सुन तस्करी र संसद अवरोधबारे एमालेले धारणा सार्वजनिक गर्ने

२०८० श्रावण २८

ताजा नेपाल

काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोही विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। एमाले... थप हेर्नुहोस्

सुनिल शर्मालाई स्वागत गर्न खादा लिएर पुगे प्रसाईं

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हतारिँदै जिल्ला अदालतको दैलोमा पुगे । खादासमेत बोकेर गएका उनले शर्मालाई त्यहाँ स्वागत गर्न भने पाएनन् । जिल्ला अद... थप हेर्नुहोस्

शिक्षा व्यापारीको आन्दोलन स्थगित

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । शिक्षाका नाममा व्यापार चलाइरहेका निजी विद्यालयहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरू फिर्ता लिएका छन्। शुक्रबार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता आएको भ... थप हेर्नुहोस्

मान्यज्यूलाई बाहिरै राखेर अनुसन्धान गर्न निर्देशन

२०८० श्रावण २७

ताजा नेपाल

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई अदालतले हिरासतमा राख्न अस्वीकार गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर... थप हेर्नुहोस्

संयोगमात्रै हो त सुनिल शर्माको गिरफ्तारी

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो बढी सुन तस्करी प्रकरणमा चर्को आवाज उठाउने सत्तारुढ दलका सांसदहरूमध्ये एक थिए– डा।सुनिल शर्मा। नेपाली कांग्रेसका सांसद शर्मा सुन तस्करी प्रकरणमा उपप्रधान एवं गृहमन्... थप हेर्नुहोस्

मायादेवी मन्दिर जीर्णोद्धारमा ल्हारक्यालले ७ करोड व्यक्तिगत रकमहाले

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । भगवात गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित मायादेवी मन्दिर जीर्णोद्धार तथा विस्तारका लागि लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७ करोड रुपैयाँ व्यक्तिगत रुपमा उपलब्ध गराउने भएका छन... थप हेर्नुहोस्

सरकार पाकिस्तानी मोडेलमा अघि बढेको आरजुको घोषणा

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् । संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा ... थप हेर्नुहोस्

कारागारमा कैदीको मृत्यु प्रकरण उग्र बन्दै, प्रहरीसहित १५ जना नियन्त्रणमा

२०८० श्रावण २६

ताजा नेपाल

खाँदबारी । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ । कारागारमा कुटपिटबाट सङ्खुवासभाको मादी नगरपालिका–५ का कैदी १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको क... थप हेर्नुहोस्

क्विन्टल सुन तस्करी प्रकरणमा राजेश अडुकिया छोरा विमानस्थलबाट पक्राउ

२०८० श्रावण २६

ताजा नेपाल

काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट फर्किन क्रममा उनलाई शुक्रबार... थप हेर्नुहोस्