Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कम्युनिष्ट मिल्दा भट्टराईलाई किन चिन्ता ?

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं । गोरखाली युवा लुइटेल स्कुलका उत्पादन डा. बाबुराम भट्टराई नेपाली राजनीतिमा असफल छन् । जसको सीता खायो उसको गिता गाउने चरित्र नेपालीको हो । डा. बाबुरामले सिता खाएर माओवादी फुटाए । त्यो लामो समय टिकेन । काँग्रेसलाई... थप हेर्नुहोस्

६ सयले सस्तियो सुन, तोलाको कति ?

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रति तोला ... थप हेर्नुहोस्

देवराज घिमिरे सभामुखका उम्मेदवार

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने नेपाल प्रेसलाई बताए । प्रतिनिधिसभाका सभामुखको... थप हेर्नुहोस्

अदालतले सफाइ दिए पनि पल जेलमै

२०७९ माघ ४

ताजा नेपाल

काठमाडौं । तनहुँको जिल्ला अदालतले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले आरोप प्रमाणित गर्न दाबी प्रमाणहरू नपुगेको भन्दै शाहलाई मंगलबार सफाइ... थप हेर्नुहोस्

यसकारण रामचन्द्रलाई राष्ट्रपतिको चर्चामा ल्याइयो

२०७९ माघ ३

ताजा नेपाल

अर्जुन ज्ञवाली इण्डो/पश्चिमा शक्तिकेन्द्र राष्ट्रपतिमा आफ्नो अनुकुल पात्रको खोजिमा छ । काँग्रेसको योजनामा यो षड्यन्त्रमा प्रचण्ड सामेल भए भने त्यसको केहि समयमै उनी अल्पमतमा पर्नेछन् । यसो भएमा इण्डो÷पश्चिमा दुबै त... थप हेर्नुहोस्

प्रहरीमा एकाएक देखिएको रमिता

२०७९ माघ ३

ताजा नेपाल

फेरि डिआईजीबाट आईजीपी बन्ने हो ? काठमाडौं । शक्ति केन्द्रलाई बिटो बुझाएर काठमाडौं परिसरमा चर्को विवाद खेपेर पनि तेस्रो नम्बरको डिआईजी भएका अशोक सिंह सुदूरपश्चिमको प्रमुख बन्न पुगेका छन् । डा. आरजुको हैकम चलुञ्... थप हेर्नुहोस्

कुन दललाई कति मन्त्रालयको भागवण्डा ?

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दलहरुले मन्त्रालयको भागवण्डा टुंग्याएलगत्तै आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो। सोमबार माघ साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्राल... थप हेर्नुहोस्

पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो। यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँद... थप हेर्नुहोस्

आज मन्त्रिमण्डल विस्तार हुने

२०७९ माघ ३

ताजा नेपाल

काठमाडौं । सरकार बनेको तीन सातापछि आज मन्त्रिमण्डल विस्तार हुने भएको छ । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो । सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने... थप हेर्नुहोस्

जाडोमा हृदयघातबाट कसरी बच्ने ?

२०७९ माघ २

ताजा नेपाल

डा. ओममूर्ति अनिल नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भए... थप हेर्नुहोस्