Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

मेसीसँग सेल्फी खिच्ने को हुन् नेपाली युवा ?

२०७९ माघ ९

ताजा नेपाल

ओखलढुंगा । अर्जेन्टिनीहरुले नेपालीलाई मन पराउँदैनन् भन्ने चर्चा विश्वकप चलिरहँदा नचलेको होइन । चर्चित फुटबलर लियोनल मेसीलाई भेट्ने रहर कसको नहोला ? तर भर्खरैका विश्वकप विजेता मेसीलाई भेटेर सेल्फी खिच्ने मौका जोकोहीले कहा... थप हेर्नुहोस्

राष्ट्रपति बाइडेनको घरमा किन पस्यो गुप्तचर

२०७९ माघ ८

ताजा नेपाल

बीबीसी। अमेरिकाका राष्ट्रपति जो बाइडेनको घरमा त्यहाँको अनुसन्धान व्युरो एफबीआईले छापा मारेको छ। डेलावेयरस्थित राष्ट्रपति बाइडेनको घरमा अमेरिकी न्याय विभाग (डीओजे) अनुसन्धानकर्ताहरूले छापा मारेर १३ घण्टाको खोजीमा छ वटा थप... थप हेर्नुहोस्

सरकारलाई विश्वासको मत दिएकोमा रन्किए शेखर

२०७९ माघ ८

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष चुनावअघिदेखिनै गठबन्धनको विपक्षमा थियो । भलै गठबन्धन टुटेकोमा शेखर समूह भित्रभित्रै खुशी नै रहेको बेला फेरि वर्तमान सरकारलाई कााग्रेसले दिएको विश्वासको मतलाई सो समूहले ... थप हेर्नुहोस्

राष्ट्रपति भण्डारी अचानक बिजुक्छेँ निवास पुगेपछि

२०७९ माघ ८

ताजा नेपाल

भक्तपुर। राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच शिष्टाचार भेटवार्ता भएको छ। भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्,... थप हेर्नुहोस्

कम्बोडियाबाट बिर्तामोड ल्याइयो निराकार पाण्डेको शव

२०७९ माघ ८

ताजा नेपाल

झापा । आफू बसेको होटेलमा आगलागी भएपछि ज्यान जोगाउन हामफाल्दा मृत्यु भएका निराकरण पाण्डेको शव झापाको बिर्तामोडस्थित घर ल्याएइको छ । गत १४ पुसमा कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा ज्यान बचा... थप हेर्नुहोस्

डा रुइतसँग प्रधानमन्त्रीको प्रतिबद्धता : तिलगंगालाई विश्वविद्यालय बनाउँछु

२०७९ माघ ८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन्। शनिबार तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रच... थप हेर्नुहोस्

आज सोनाम ल्होछार पर्व

२०७९ माघ ८

ताजा नेपाल

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रूपमा आज आज सोनाम ल्होछार मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो । सोनाम ल्होछार २८५९ का अवसरमा काठमाड... थप हेर्नुहोस्

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन्। काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङल... थप हेर्नुहोस्

सुवागढी नाका फेरि बन्द

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौँ। नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन। नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड १९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ। दुई देशबीच व्या... थप हेर्नुहोस्

लक्ष्मी कोइरी फेला पर्लान् त गृहमन्त्रीज्यू

२०७९ माघ ७

ताजा नेपाल

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सञ्चारकर्मीहरूमाझ घेरिए। सञ्चारकर्मको पृष्ठभूमिबाट राजनीतिमा होमिएर गृहमन्... थप हेर्नुहोस्