Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सुनचाँदीको भाउ लगातार उकालो

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु। २०० ले बढ्यो । आइतबारका लागि फाइन गोल्डको भाउ प्रतितोला १ लाख ५००... थप हेर्नुहोस्

श्रीमतीको टाउको लिएर प्रहरी कार्यालय आत्मसमर्पण

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाडौं । सुर्खेतमा श्रीमतीको हत्या गरी टाउको लिएर श्रीमान् प्रहरी कार्यालय पुगेका छन्। मंगलबार दिउँसो पन्चपुरी ३ तोक्माका अमरबहादुर आले मगरले श्रीमती मिना आले मगरको हत्या गरी टाउको लिएर प्रहरी कार्यालय जाँदै गर्दा पक्र... थप हेर्नुहोस्

प्रचण्डलाई प्रधानमन्त्री बनाउन महेशको दौडधूप

२०७९ मंसिर २५

ताजा नेपाल

काठमाडौं । त्यसैले त भनिन्छ राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । एमाले र माओवादीबीच पानी बाराबारको अवस्था चुनावअघिसम्म थियो तर अहिले सत्ता लेनदेनका लागि एमाले अध्यक्ष ओली नै झुक्न पुगेका छन् । नेकपा एमालेका प्रभावशाली... थप हेर्नुहोस्

समानुपातिक सांसद छान्ने एमाले सचिवालय बैठक स्थगित

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । समानुपातिक सांसद छनोट गर्नका लागि शुक्रबार बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ। समानुपातिका... थप हेर्नुहोस्

तोलाकै लाख नाघ्यो सुन

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला छ सयले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनु... थप हेर्नुहोस्

किन लागे वर्षमान लुसुक्क चीन

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । सत्ताको जोड घटाउ चलिरहँदा काँग्रेस र नेकपा माओवादीबीचमा बहस चल्दै गर्दा माओवादीका नेता वर्षमान पुन उपचारका नाममा लुसुक्क चीन पुगेका छन् । अरुलाई चीन जाँदा १५ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ तर वर्षमानलाई ... थप हेर्नुहोस्

एमालेलाई एक्ल्याउँदै प्रचण्ड र माधव

२०७९ मंसिर २३

ताजा नेपाल

काठमाडौं । सरकार गठनसँग माओवादी केन्द्र नेकपा एस, एकता अभियानसँग घनश्याम भुसाल समेतको बीचमा बृहत पार्टी एकताको घोषणा गर्ने गरी नेकपाका नेताहरूले तयारी गरेको चर्चा छ । चुनावकै समयमा यो एकताको घोषणा हुन्थ्यो भने नेकपा एमाल... थप हेर्नुहोस्

प्रहरीमा चर्कियो आरजुको हस्तक्षेप

२०७९ मंसिर २२

ताजा नेपाल

आफ्नालाई आईजीपी बनाउन सरकारले निर्वाचन आचारसंहिताको धज्जी उठाएको छ । जनताबाट अपच भएका गृहमन्त्री बालकृष्ण खाँणले श्रीमतीलाई प्रदेश र समानुपातिक सांसद भाइलाई जिल्ला सभापति बनाउँदा राप्रपाका मुख नबोल्ने नेता दिपक बोहोराबाट... थप हेर्नुहोस्

काँग्रेसकै पोल्टामा गठबन्धनको साँचो

२०७९ मंसिर २२

ताजा नेपाल

नेतृत्व लिन माओवादीले थाप्यो च्याखे काठमाडौं । मुखले युवा पुस्तालाई सत्ता भन्यो व्यवहारले जहाँ गयो त्यहीं झुल्नेले अझै प्रधानमन्त्री दाबी गरी राजनीतिक भेटघाट चर्काउँदा काँग्रेसभित्र असन्तुष्टि नै बढ्दैछ । युवा नेता गगन ... थप हेर्नुहोस्

काँग्रेस–एमाले मिलेर सरकार बनाउ

२०७९ मंसिर २१

ताजा नेपाल

अर्जुन ज्ञवाली गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनले २०६२÷०६३ पछि उदय भएका माओवादी र तथाकथित मधेशवादी भनिने दलहरूलाई जनताको तहबाट अस्वीकृत गरिदिएको छ । यस कारण यो निर्वाचनको परिणाम भनेको ०६२÷०६३ पछि युरोपियन र पश्च... थप हेर्नुहोस्