Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

घण्टी बजाएर रविले खर्च गरेर १२ लाख

२०७९ मंसिर १०

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानले आफ्नो चुनाबी अभियानमा ११ लाख ८१ हजार ४७२ रूपैयाँ ... थप हेर्नुहोस्

प्रहरीका पूर्वहाकिम पराजित

२०७९ मंसिर ९

ताजा नेपाल

काठमाडौंं । काठमाडौं उपत्यकाबाट चुनाव लडेका तीन जनै पूर्वप्रहरी पराजित भएका छन्। काठमाडौं क्षेत्र नं १ बाट पूर्वडीआईजी रमेश खरेल, काठमाडौं ६ बाट पूर्वआईजीपी सर्वेन्द्र खनाल र ललितपुर १ बाट पूर्वडीआईजी नवराज सिलवाल पराजित... थप हेर्नुहोस्

पहिलो खेलमै नेमार घाइते

२०७९ मंसिर ९

ताजा नेपाल

दोहा । विश्वकप फुटबलअन्तर्गत बिहीबार राती सर्बियाविरुद्ध जित हात पारेपछि ब्राजिलका कप्तान नेमार खुट्टा खोल्च्याएर हिँडिरहेका थिए। मैदानमा खेलिरहेका बेला उनको गोलीगाँठो सुन्निएको देखिएको थियो। घाइते भएपछि उनलाई ७९ औं मिने... थप हेर्नुहोस्

काठमाडौंमा जग्गाको कित्ताकाट खुल्यो

२०७९ मंसिर ९

ताजा नेपाल

काठमाडौं । काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई जा... थप हेर्नुहोस्

३४ हजार मतान्तरसहित रवि विजयी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडांैं । राजनीतिमा उदाएका रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी भएका छन्। उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको... थप हेर्नुहोस्

आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७र७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक ... थप हेर्नुहोस्

घण्टीसँगै हर्न पनि बज्न थालेपछि…

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । राजनीतिमा आफ्नो विकल्प छैन भन्नेहरुको दिमागमा अहिले घण्टीसँगै हर्नको आवाज गुञ्जिन थालेको छ । स्थापनाको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा कान्छो पार्टी हो। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि मा... थप हेर्नुहोस्

निर्वाचनका बेला ११ जिल्लामा गोली चल्यो

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं। निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्... थप हेर्नुहोस्

आज म्यादी प्रहरीको बिदाइ गरिँदै

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरीको बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत नि... थप हेर्नुहोस्

सर्वोत्कृष्ट करदाता शाह, बढी कर बुझाउने कम्पनीमा फेरि सूर्य नेपाल

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई... थप हेर्नुहोस्