Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

चुनावी अपिलले गठबन्धनमा भाँडभैलो

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । सत्तारुढ तीन दलले अपिलमा राखेको संघीयता शब्दप्रति जनमोर्चाले असहमति जनाएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले मात्रै हस्ताक्षर गरेर उक्त अपिल निकालेका छन्। सत्ता गठबन्धनले अपिलमा संघी... थप हेर्नुहोस्

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार... थप हेर्नुहोस्

अमिताभ वर्षकै व्यस्त अभिनेता

२०७९ कार्तिक २

ताजा नेपाल

मुम्बई– ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन... थप हेर्नुहोस्

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौँ । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन्। मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको... थप हेर्नुहोस्

सन्दीपलाई तेस्रो पटक जिल्ला अदालत लगिँदै

२०७९ कार्तिक २

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई आज तेस्रो पटक जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ । अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथी आज तेस्... थप हेर्नुहोस्

दोहोरिए गुमनाम : एमालेको बदनाम

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौं । ओम्नी, हुकाम, बतास, थामसेर्कु समूहको कल्याण गर्दा भोलि चुनाव आउँछ प्रतिस्पर्धीसँग भिड्नुर्प भन्ने सोच्न एमालेको दम्ब र केपी ओलीको उखान टुक्कामा थिएन । जसले गणतन्त्र, संघीयता र समावेशीताको एजेन्डा स्थापित ग¥यो ... थप हेर्नुहोस्

कमल थापाका पदाधिकारी प्रचण्डको शरणमा

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौं । अध्यक्ष कलम थापा आफ्नै मात्र चिन्ता लिएर एमालेको शरणमा पुगेपछि राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न... थप हेर्नुहोस्

मंसिर ४ को निर्वाचन शरदचन्द्र शाह गुट र दामोदर शमसेर राणा गुटबीच भिडन्त

२०७९ कार्तिक १

ताजा नेपाल

अर्जुन ज्ञवाली आगामी मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा निर्वाचन पञ्चायतकालका दुई शक्तिशाली राजनीतिक केन्द्रसँग आवद्ध शरदचन्द्र शाह गुट र दामोदरसमशेर गुटबीच भिडन्त हुँदैछ । फरक के हो भने त्यतिबेला निर्दलीय पञ... थप हेर्नुहोस्

धर्म र उपचारका नाममा जोरेईको ठगी धन्दा

२०७९ कार्तिक १

ताजा नेपाल

काठमाडौैं । नेपालमा अध्यात्मिक उपचारको लागि अभय उपचार केन्द्र भनेर २०३०–२०३२ साल देखि चलिआएको उपचार विधिलाई जापानको उपचार पद्धति भनेर अहिले करोडौं असुल्ने धन्दा चलेको छ । यो धन्दा सञ्चालनका लागि जापानबाट ७/८ वटा संस्था न... थप हेर्नुहोस्

नेपाल प्रहरी ६७ औँ वर्षमा

२०७९ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अपारधी जहाँसुकै भए पनि उम्कन नसक्ने अवस्थमा पुर्याएको प्रहरीले य... थप हेर्नुहोस्