Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

कोरोना बढ्यो भन्दै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण... थप हेर्नुहोस्

प्रतिनिधि सभा बैठकमा निर्णयार्थ प्रस्तुत हुँदैछ नागरिकता विधेयक

२०७९ श्रावण ६

ताजा नेपाल

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दैछ। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा दुईवटा विधेयक निर्णयार्थ पेश गरिने छ। आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समि... थप हेर्नुहोस्

बुवासँग प्रेमको नाटक गरी एक वर्षीया बालिका अपहरण

२०७९ श्रावण ५

ताजा नेपाल

मोरङ । विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट सकुशल उद्धार गरेको छ । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणको आरोपमा पक्राउ परेका विराटनगरका रवीन्द्... थप हेर्नुहोस्

भाइरल फोटो चार वर्षअघिको

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं । दुई दिनअघि पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा देशको महंगी चित्रण गर्न आफ्नै सन्दर्भ उल्लेख गरे । उनले आफ्नै भान्सामा दुईथरी तरकारी पकाउन सक्ने अवस्था नरहेको बताए । पूर्वमन्त्रीको यो अभिव्यक... थप हेर्नुहोस्

काठमाडौं फेरि एक हप्ता दुर्गन्धित

२०७९ श्रावण ५

ताजा नेपाल

काठमाडौं। काठमाडौंबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ। नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको... थप हेर्नुहोस्

माफिया दुगड र नक्कली एम, क्विन्टल पार्टी एमाले कहाँ छ कम ?

२०७९ श्रावण ४

ताजा नेपाल

काठमाडौं । पार्टी राजनीतिमा लामो योगदान दिए पनि कुनै अवसर नपाएका विज्ञ एमालेमा जति अन्त खोज्नु पर्दैन । तर पार्टी अध्यक्षको मुखैको कानुन, मुखैको सिद्धान्त र नियम लागू गर्दा अर्थशास्त्रीहरुको कुनै भाउ नै नदिई एडीबीमा दलाल... थप हेर्नुहोस्

छानबिन समितिलाई बयान दिँदै शर्मा

२०७९ श्रावण ४

ताजा नेपाल

काठमाडौं । बुधबार संसदीय छानबिन समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बयान दिँदै छन् । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई समितिले बोलाएको हो। बैठकमा पूर्व... थप हेर्नुहोस्

पीडै पीडाले जेलिएको जीवन

२०७९ श्रावण ४

ताजा नेपाल

वि.सं. २०६८ माघ २७ गते हालको चन्द्रागिरी नगरपालिका अन्तर्गत रहेको बाबा नरनारायण आश्रममा हाम्रो विवाह भयो । विहे हुनुभन्दा अगाडि हाम्रो समय–समयमा टेलिफोन सम्पर्क र भेटघाट हुन्थ्यो । गीता लामा तामाङ्गले नै पटक पटक मोबाइल स... थप हेर्नुहोस्

प्रचण्ड र माधवले फरक के पाए ?

२०७९ श्रावण ३

ताजा नेपाल

उखानै छ, भुइँको टिप्न खोज्दा पोल्टाको पोखियो । नेपाली राजनीतिमा यो नियम नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीमा ठ्याक्कै मिल्छ । किनकि यी तिनै पार्टीको मुल एजेन्डा देश लुट्ने, राष्ट्र ऋण बढाउने बेरोजगारी बढाउने, कालो बज... थप हेर्नुहोस्

खैरो हेरोइन भित्रिन छाडेन

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । प्रहरीको लागूऔषध ब्यूरोले एक साता लामो अनुुसन्धानपछि ५१ किलो हेरोइन सहित सात जना पक्राउ गर्दा यो काममा विद्यार्थी प्रयोग भएको पत्ता लगायो । जसले हेरोइन ल्याए तीमध्येका केहीले सुटकेमा अवैध लागूऔषध छ भन्ने पत्तो... थप हेर्नुहोस्