Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

काँग्रेस चुनावी तालमेलकै पक्षमा

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं । संघ र प्रदेशको चुनावमा पनि काँग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनलाई सँगै लिएर जाने भएको छ । नेपाली कांग्रेसले प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनला... थप हेर्नुहोस्

समाजवादी केन्द्रको मिशनमा बाबुराम

२०७९ श्रावण ३

ताजा नेपाल

काठमाडौं। जब बाबुरामले माओवादी छाडेर बरालिन थाले त्यसपछि उनको ओरालो यात्रा शुरु भएको छ । नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र ... थप हेर्नुहोस्

प्रचण्ड गर्मीका कारण ६ सय बढीको मृत्यु

२०७९ श्रावण २

ताजा नेपाल

एजेन्सी । दक्षिणपश्चिम युरोप अहिले चापलहरको चपेटामा परेको छ। शनिबार यो क्षेत्रले लगातार छैटौं दिन अत्यधिक गर्मीको सामना गर्‍यो। गर्मीको कारण त्यहाँका जंगलमा आगलागी पनि बढेको छ। त्यस्तै यहाँको तापक्रम पनि अहिलेसम्म... थप हेर्नुहोस्

किन जाँदैछन् प्रधानसेनापति आधा महिने लामो अष्ट्रेलिया भ्रमणमा

२०७९ श्रावण २

ताजा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन आगामी साता अष्ट्रेलिया जाने भएका छन्। अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने एनुअल चिफ्स अफ डिफेन्स कन... थप हेर्नुहोस्

शिन्जो आबेको हत्याराबारे भए ठूला खुलासा

२०७९ श्रावण २

ताजा नेपाल

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यामा धार्मिक नेता र धार्मिक संगठनको सम्बन्ध पनि बाहिर आएको छ । हत्या अभियुक्तले प्रहरी सोधपुछका क्रममा आफूले शिन्जो आबेको नभई एक धार्मिक नेताको हत्या गर्न चाहेको स्वीक... थप हेर्नुहोस्

टोखाको खाजा घरमा बेश्यावृत्ति

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं । काठमाडौंको टोखास्थित एक खाजा घर सञ्चालन गरी कोठासमेत भाडामा लिएर बालिकालाई बेश्यावृत्तिमा लगाउने गरेको फेला पारेको छ । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार उक्त आपराधिक कार्यक्रम संलग्न रहेको... थप हेर्नुहोस्

एउटा पाडोलाई बचाउन खोज्दा ३ जनाको मृत्यु

२०७९ श्रावण २

ताजा नेपाल

मुम्बई । कानपुर जिल्लामा एउटा भैँसीको पाडोलाई इनारबाट बचाउन खोज्दा ३ युवाको ज्यान गएको छ । दुई दाजुभाइसहित चारजना युवा पाडोलाई बाहिर निकाल्न गएका थिए । तर इनारभित्र पसेपछि विषाक्त ग्यासले निसास्सिएर चारै जनाको ज्यान गएको... थप हेर्नुहोस्

जनार्दनमाथिको छानविन सकियो चोख्याउन बाँकी

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं। करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब उनलाई निर्दोष सावित गरेर चोख्याउन मात्रै बाँकी रहेको स्रोतको दाबी छ । अ... थप हेर्नुहोस्

५ लाख नगद ५० हजारको मोबाइलमा मृगौला तस्करी गर्ने गिरोह समातियो

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । गास र बासका लागि मान्छेले आफ्नै अंग पनि बेच्न पछि पर्दैन । तर कानुनी रुपमा अवैध भए पनि जब मान्छे गरिबीसँग हारेको हुन्छ त्यतिबेला उसले बाँच्नका निम्ति जस्तोसुकै विकल्प पनि स्वीकार्छ । चाहे त्यो यौन व्यवसाय होस्... थप हेर्नुहोस्

बैठकमा देउवाले निर्णय सुनाए, एक्लै जान सकिन्न

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । अहिले काँग्रेसभित्र गठबन्धनको पक्ष र विपक्षमा ठूलै बहस चलिहरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको भन्दै गठबन्धनलाई आउँ... थप हेर्नुहोस्