Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

राजधानीमा दर्जनौं स्रष्टा एउटै मञ्चमा सम्मानित

२०७९ बैशाख १५

ताजा नेपाल

काठमाडौं । एक दशक देखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष २०७९ शुभकामना आदान–प्रदान’ कार्यक्रम गरेको छ । एक विशेष सामारोहबीच मिलापले पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको प्रम... थप हेर्नुहोस्

युवाको अगाडि गाली पुराण

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । एमालेका सुप्रिमो केपी शर्मा ओलीले ल्याएको समृद्धि र विकासको एजेन्डाभित्र तस्कर, माफिया मात्र होइन, विचौलियाको माध्यमबाट नीतिगत ब्रम्हलुटलाई प्रोत्साहन दिँदा अहिले पछुताएका छन् । एकीकृत पार्टी छिन्नभिन्न बनाएर ... थप हेर्नुहोस्

काँग्रेसले देखायो अहङ्कारी रूप

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडाैं । सत्ता काँग्रेसले पाउँदा सबै ठिक तर निर्वाचनमा भागवण्डा गर्दा बेठिक धतुरे तर्कले नेपाली राजनीतिको गठबन्धन चरित्र कति घृणाजन्य छ त्यो छर्लङ्ग हुन्छ । स्वार्थका लागि काँग्रेसले नेकपाका दुई घटक माओवादी र समाजवादी... थप हेर्नुहोस्

टोखामा अघि बढिन रजनि

२०७९ बैशाख १४

ताजा नेपाल

काठमाडौं । राजनीतिप्रति जनताको वितृष्ण जागेपछि त्यसलाई मेटाउन र राजनीतिलाई शुद्ध र सेवामुखि बनाउन युवा नेतृत्व जागेको छ । पढेलेखेका युवाहरुहरु अहिले स्थानीय सरकारको नेतृत्व लिन अग्रसर भएका छन् । तिनै युवाहरुकोबीचबाट राजध... थप हेर्नुहोस्

काँग्रसमा जिल्ला न प्रदेश, सबै देउवा

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप ... थप हेर्नुहोस्

कांग्रेस नेता गुरु घिमिरेले दिए राजनीतिबाट सन्यास लिने संकेत

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राजनीतिबाट सन्यास लिने संकेत गरेका छन्। नेता घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका हुन्। उनले सामाजिक सञ्जालमा सक्रिय राजनीतिबाट विदा लिने सोचमा रहेको उल्ले... थप हेर्नुहोस्

सशस्त्रमाथि बालुवाटारको अत्याचार ?

२०७९ बैशाख १३

ताजा नेपाल

काठमाडौं । पैसा भएपछि फौजी समूहको संरचना थिलथिलो पार्न पछि नपर्ने नेपाली काँग्रेस र बालुवाटारले सशस्त्र प्रहरीलाई लथालिंग बनाउँदैछ । २१ दिने आईजीपी पुष्पराम केसीको स्वार्थका लागि १९ वर्षसम्म एकै पदमा बसेर वृद्धि विकासबाट... थप हेर्नुहोस्

केपी ओलीका सारथी

२०७९ बैशाख १३

ताजा नेपाल

अर्जुन ज्ञवाली सिआइए मिसनअन्तर्गत दक्षिण कोरियन युनिफिकेशन चर्चसँग जोडिएका एकनाथ ढकाल र हिन्दू धर्म र राजाको नाममा सिआइएको काम गर्दै आएका कमल थापालाई दायाँ र बायाँ राखेर केपी ओलीले निकृष्ट, असैद्धान्तिक राजनीति गर्न ख... थप हेर्नुहोस्

ट्याक्सीको भाडा बढ्यो, फ्लाग डाउन १४ बाट ५० पुग्यो

२०७९ बैशाख १२

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा भएक... थप हेर्नुहोस्

उम्मेदवार छान्न देउवालाई सकस

२०७९ बैशाख १२

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले महानगरपालिका र महानगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवार अझै चयन गर्न सकेको छैन । आज पनि उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो तर निर्णय भएन । बैठकले सभापति शेरबहादु... थप हेर्नुहोस्