Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

अदालतको आदेशप्रति पलको असहमति, यस्तो छ अबको बाटो

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । दुई(तीन दिनभित्रै उच्च अदालत पोखरामा पुनरावेदन गरिने पलका वकिल कमलामोहन वाग्लेले बताए । जिल्ला अदालतले हिजो पललाई पुर्पक... थप हेर्नुहोस्

रुसी नागरिकलाई प्रतिबन्ध लगाउन युक्रेनले गर्यो नेपाललाई आग्रह

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपालमा पर्वतारोहणका लागि आउने रुसी नागरिकमाथि प्रतिबन्ध लगाउन युक्रेनले नेपाललाई आग्रह गरेको छ । भारतस्थित युक्रेनको राजदूतावासले नेपाली राजदूतावासमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्ड्न मन्त्रालयसहित पर्वता... थप हेर्नुहोस्

चीन–नेपालबीच ९ वटा समझदारीमा हस्ताक्षर

२०७८ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपाल र चीनबीच ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसी पास भएपछि नेपालप्रति चीनको चासो बढेको छ । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । ने... थप हेर्नुहोस्

त्यस्ता मुद्दा हेर्न के मिल्थ्यो र श्रीमान्

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं। सशस्त्र प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ। न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजल... थप हेर्नुहोस्

अभियोग पुष्टि भए पल १४ वर्ष जेल

२०७८ चैत्र ११

ताजा नेपाल

काठमाडौं । अभिनेता पल शाहलाई थुनामा राख्ने आदेश आएको छ । नाबालिग बलात्कारको अभियोगमा उनीविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामाथि थुनछेकको बहस सकिएपछि त्यस्तो आदेश आएको हो । जिल्ला अदालत तनहुँका न्यायाधीश हर... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने तीनै तहमा गठबन्धन

२०७८ चैत्र ११

ताजा नेपाल

दमौली । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्... थप हेर्नुहोस्

माओवादी प्रवक्ता महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमालेमा प्रवेश

२०७८ चैत्र १०

ताजा नेपाल

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्मालाई पार्टीमा स्वागत गरेका छन् । उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प... थप हेर्नुहोस्

चुनावको मुखमा जाग्दैछ अख्तियार, राजनीतिक भ्रष्टहरू थर्कमान

२०७८ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सधैं खरिदार र नासुमाथि आक्रामक ठालूलाई नछुने आरोप लागेको संयोग पनि त्यस्तै जुरेको त्यो अख्तियारले ओम्नी समूह, हुकाम र थामसेर्कु जस्तालाई छुने हिम्मत गर्दैन । किनकि मन्त्रीरिषद्ले गरेको निर्णयमा अख्तियार लाग्दै... थप हेर्नुहोस्

एमाले नेताको फूर्ति नै बढी

२०७८ चैत्र १०

ताजा नेपाल

अवसरमा भेदभाव, तिनकै छ रवाफ काठमाडौं । स्थानीय निर्वाचनमा ठूलो दल नेकाप एमाले एक्लै ६० देखि ७० प्रतिशत स्थानीय तहको सरकार बनाउने अहंकार प्रदर्शन गरे पनि स्थान अनुसार प्रदेश कमिटीहरूले भने काँगे्रसलाई धम्याउन नेकपा माओ... थप हेर्नुहोस्