Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

दिपायलमा भूपूहरुको मेला

२०७८ चैत्र ६

ताजा नेपाल

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा ... थप हेर्नुहोस्

आफ्नै बलमा पहिलो शक्ति बन्ने प्रचण्डको घोषणा

२०७८ चैत्र ६

ताजा नेपाल

कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज ... थप हेर्नुहोस्

गठबन्धनलाई आँगनमा पछार्ने ओलीको घोषणा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलाल... थप हेर्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य स... थप हेर्नुहोस्

विप्लवको निश्कर्षले प्रचण्डलाई खतरा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता वा सहकार्य नहुने निष्कर्ष निकालेका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प... थप हेर्नुहोस्

के लिएर आयो अमेरिकी सेनाको जहाज

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं। शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना... थप हेर्नुहोस्

धरौटीमा छुटे रंगिला सांसद बानियाँ

२०७८ चैत्र ४

ताजा नेपाल

नेपालगन्ज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजल... थप हेर्नुहोस्

कटवाल भोलि शक्ति देखाउने

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल सक्रिय भएका छन् । हिन्दुराष्ट्र जागरण अभियानको नेतृत्व लिएका कटवालले भोलि शक्ति प्रदर्शन गर्न थालेका छन् । कटवाल नेतृत्वको अभियानले राष्ट्रिय सभागृहमा अभियानमा सामेल भएका दे... थप हेर्नुहोस्

इन्धनको मूल्य बढाएको निगम भन्छ, मूल्य अझै बढ्छ

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएर प्रति लिटरको १५५ रुपैयाँ पुर्याएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, हवाई इन्ध... थप हेर्नुहोस्

उपचारका लागि आरजू जापानमा

२०७८ चैत्र ३

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा उपचारका लागि जापान गएकी छन्। केही दिन अघि आरजू उपचारका लागि जापान गएकी हुन्। गत वर्ष जापान मै आरजूको हिपको अपरेशन गरिएको थियो। त्यसैको फलोअपमा आरजू जापान गएको बा... थप हेर्नुहोस्