Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

प्लेबोइको आरोप लागेपछि पलले मुख खोले

२०७८ फाल्गुन १०

ताजा नेपाल

आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तु... थप हेर्नुहोस्

गठबन्धन जोगाउन पौडेलको दौडधूप

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौँ । गठबन्धन जोगाएर काँग्रेसलाई बलियो बनाएर एउटा अवसरको खोजीमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । अमेरिकी अनुदानसम्बन्धी परियोजना एमसीसीकै कारण गठबन्धन भत्किन नदिन भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ... थप हेर्नुहोस्

पञ्चांग निर्णायक समितिका सदस्यबाटै हुन्छ यस्तो गैरकानुनी काम

२०७८ फाल्गुन ९

ताजा नेपाल

  सरकारले दायरालाई कडाई नगर्दा आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई सहज भएको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आगामी वर्षको लागि बजारमा क्या... थप हेर्नुहोस्

जबर्जस्ती गरिएको भन्दै महरा बुरुक्क

२०७८ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसी जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । महराले सरकारले विवाद र विरोधकाबीच एमसीसी सम्झौता पेस... थप हेर्नुहोस्

संसदमा एमसीसी टेबल, बानेश्वर क्षेत्र तनावग्रस्त

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । संसदको जारी अधिवेशनमा एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको फोहोरा छ... थप हेर्नुहोस्

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा छिर्यो

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति जनाए पनि आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल हुने कार्यसूची तय भएको छ । कार्यव्यवस्था समितिको बैठकमा एमसीसी सम्झौता र ल... थप हेर्नुहोस्

एमसीसी जस्ताको तस्तै अनुमोदन हुँदैन : नेकपा एस

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी स्थायी कमिटीले एमसीसीलाई जस्ताको तस्तै अनुमोदन गर्न गर्न नसकिने भए पनि संसदमा सघन छलफल गर्न तयार हुने निर्णय गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेकपा एसका महासचिव डा... थप हेर्नुहोस्

टेबल होला त एमसीसी

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं। एमसीसी आज टेबल हुने भनिए पनि आशंका देखिएको छ । सत्ता गठबन्धन जोगाउन ८ फागुनमा एमसीसी टेबल गर्ने सहमति सत्तारुढ दलका शिर्ष नेताले गरेका छन् । नेकपा एकीककृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक डाकेर एमसीसी टेबल ग... थप हेर्नुहोस्

फेरि बढ्यो इन्धनको मूल्य

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आजरातीबाट लागू हुने गरि पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रूपैयाँ बढाएको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको ... थप हेर्नुहोस्

सहमतिको अन्तिम प्रयासमा गठबन्धन

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सत्ता र स्वार्थअनुसार एमसीसीमाथि धारणा बनाउँदा राजनीतिक रुपमा गिजोलिएको मएसीसीमाथि सत्ता गठबन्धनले सहमतिको अन्तिम प्रयास थालेको छ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानम... थप हेर्नुहोस्