Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

आज एमसीसी टेबल हुँदै

२०७८ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना रहेको छ । नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास ख... थप हेर्नुहोस्

तामझाममा विश्वास छैन : रेखा

२०७८ फाल्गुन ३

ताजा नेपाल

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रेखाल... थप हेर्नुहोस्

रेखाको विवाहमा छविराज गदगद

२०७८ फाल्गुन ३

ताजा नेपाल

नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविले भनेका छन्, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहा... थप हेर्नुहोस्

उकालो लाग्यो सुन, एकै दिन १२ सयले मूल्य बढ्यो

२०७८ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्ल... थप हेर्नुहोस्

प्रदीपलाई लगानी, बालुवामा पानी

२०७८ फाल्गुन ३

ताजा नेपाल

काठमाडौं । १२औं तहका वरिष्ठ हाकिम हुँदाहुँदै ११ औं तहका हाकिमलाई १२ औं तहको पद सुम्पेको सरकारलाई हिजो सर्वोच्च अदालतको आदेशले ठूलै झड्का दिएको छ । तत्कालिन महानिर्देशक राजुकुमार केसीको पक्षमा अदालतले फैसला दिएपछि त्यो झड... थप हेर्नुहोस्

एमसीसी पारित गर्ने मिल्यो चाँजोपाँजो

२०७८ फाल्गुन २

ताजा नेपाल

काठमाडौं। घाँटीमा अड्किएको हाँड बनेको एमसीसीलाई पास गर्नैपर्ने बाध्यतामा सत्ता गठबन्धन पुगेका छन् । सत्ता गठबन्धनले ‘साँप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ गरी एमसीसी पास गर्ने रणनीति चालेको बुझिएको छ । यसका लागि गठबन्धनका... थप हेर्नुहोस्

सभामुखविरुद्व महाअभियोगको तयारीमा एमाले

२०७८ फाल्गुन २

ताजा नेपाल

काठमाडौं । स्वार्थको हतियारका रुपमा महाअभियोग प्रयोग हुन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविर... थप हेर्नुहोस्

रक्तदान गरेर कमजोर भइँदैन

२०७८ फाल्गुन १

ताजा नेपाल

पर्वत । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्... थप हेर्नुहोस्

नेकपा (एस)का १४ जनालाई बचाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वैधानिकता संकटमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्तारुढ तीन दलका सांसदले महाअभियोग दर्ता गरेको खुलेको छ। उक्त पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथ... थप हेर्नुहोस्

ह्वात्तै बढ्यो सुनको मूल्य

२०७८ फाल्गुन १

ताजा नेपाल

काठमाडौं। फाल्गुन महिना लागेको पहिलो दिनमा नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइर... थप हेर्नुहोस्