Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

सशस्त्रमा बढ्यो चहलपहल

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीले एआईजीको दरबन्दी थप्न माग गरे पनि गृहले चासो नदिँदा आन्तरिक बढुवाको पहल शुरु भएको छ । त्यहाँ डिआईजीका २ जनाको बिदाईसँगै ३ डिआईजी दरबन्दी खाली हुनेछ । असारदेखिनै एक पद खाली थियो । १... थप हेर्नुहोस्

मतदाता नामावली संकलन रोकियो

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदा... थप हेर्नुहोस्

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । विवादकाबीच बहसको विषय बनेको एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै... थप हेर्नुहोस्

स्थानीय चुनावको मिति घोषणा हुँदै

२०७८ माघ २४

ताजा नेपाल

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बताइएको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ । आइतबार प... थप हेर्नुहोस्

प्युठान जीप दुर्घटनामा बेहुलीको एउटा हात गुम्यो

२०७८ माघ २३

ताजा नेपाल

रुपन्देही । सिन्दुर लगाएर नयाँ घरमा घरजम गर्नका लागि माइती पक्षबाट बिदा भएकी नौबहिनी ६ लुङ प्युठानकी रिमा जिसीलाई नयाँ घरमा नपुग्दै ठूलो बज्रपात आइलाग्यो । कर्मघर नपुग्दै शनिबार बिहानैको त्रासदीपूर्ण दुर्घटनामा एउटै गाडी... थप हेर्नुहोस्

एमसीसीबारे छलफल गर्न ओली बालुवाटार जाँदै

२०७८ माघ २३

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धन टुटाउने योजनामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जसरी पनि गठबन्धन टुटाएर एमसीसी अनुमोदनको पक्षमा लागे को छ । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्री शेरब... थप हेर्नुहोस्

भारतीय गायिका लता मंगेशकरको निधन

२०७८ माघ २३

ताजा नेपाल

काठमाडौँ । भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन ९आईसीयू० कक्षमा रा... थप हेर्नुहोस्

बागमती प्रदेश सरकारको निर्णय स्वागतयोग्य : रक्तदाता समाज

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिक र आकस्मिक उपचारार्थ अस्पताल भर्ना भएका बिरामीहरूले रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको शुल्क तिर्न नपर्ने स्वागत योग्य निर्णय गरेकोमा ... थप हेर्नुहोस्

कमिशन विववादले निम्त्याएको हत्याकाण्ड

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं । मोरङ र ललितपुरमा गरी तीनजना व्यवसायीको हत्यामा पेशेवर अपराधीको प्रयोग भएको खुलेको छ । हत्याका लागि सुरुमै तीन लाख रुपैयाँ मुख्य अभियुक्त अनिलकुमार मण्डलले अमित साहलाई दिएको खुलेको हो । साहले हत्याको जिम्मा लिए... थप हेर्नुहोस्

किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

२०७८ माघ २२

ताजा नेपाल

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफ... थप हेर्नुहोस्