Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

देउवालाई डा. शेखरले अत्याउँदै

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरू धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेह्रौं... थप हेर्नुहोस्

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाकाे मृत्यु

२०७८ आश्विन २१

ताजा नेपाल

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ ।  बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ ... थप हेर्नुहोस्

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरे

२०७८ आश्विन २१

ताजा नेपाल

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठ... थप हेर्नुहोस्

कोरियाबाट फर्केका कोरिया जान पाउने, नयाँ कामदार अझै अनिश्चित

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । आकर्षक रोजगारी गन्तव्यको रुपमा रहेकोदक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण गरी डेढ वर्षदेखि पर्खिरहेका नेपाली कामदारलाई लैजाने मिति अझै तय गरेको छैन तर कम्पनीबाट फर्केका प्रतिबद्ध कामदारलाई भने कात्तिक १० देखि ... थप हेर्नुहोस्

ईडीभी खुला, यसरी भर्नोस्

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली... थप हेर्नुहोस्

मन्त्री छान्न काँग्रेसमै मारमुङ्ग्री

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । मन्त्रालयको टुंगो लगाएका सत्ता घटकहरुले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने व्यक्ति छान्न भने महाभारत परेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर ... थप हेर्नुहोस्

आगलागीमा परी एकै परिवारका सात जनाकाे मृत्यु, चार जना बालबालिका

२०७८ आश्विन २०

ताजा नेपाल

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा... थप हेर्नुहोस्

प्रहरीद्वारा २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद !

२०७८ आश्विन २०

ताजा नेपाल

विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्... थप हेर्नुहोस्

महंगीयो च्याङ्ग्राको मूल्य

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् । सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च... थप हेर्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा किनेको प्र... थप हेर्नुहोस्