Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

विद्युत महशुल समायोजन दशैंअघिनै सक्ने तयारी

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । विद्युत नियमन आयोगले दसैंअघि नै विद्युत महशुल समायोजन गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल वृद्धिका लागि आयोगमा प्रस्ताव गरेकोमा बिहीबार सार्वजनिक सुनुवाइ गरेको आयोगले तत्काल समायोजन गर्ने भए... थप हेर्नुहोस्

पोल भाडा नतिर्नेको लाइन चट्

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौँ । सरकारलाई तिर्नुपर्ने कर, बिजुलीको पैसो, पानीको बिल तिर्न नपरे हुन्थ्यो भन्ने सोच व्यवसायीको हुन्छ । त्यसैले त विद्युतको महसुल बक्यौता १९ अर्व बाँकी हरेको हो । नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत... थप हेर्नुहोस्

वैकल्पिक खेलाडीले दिलाए नेपाललाई ऐतिहासिक जित

२०७८ आश्विन १६

ताजा नेपाल

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो । नेपालका लागि सब्स्टिच्युट ... थप हेर्नुहोस्

उपमेयर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

२०७८ आश्विन १५

ताजा नेपाल

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना न... थप हेर्नुहोस्

मेगा बैंकले दियो कृषि कर्जा सम्बन्धी साक्षरता तालिम

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ... थप हेर्नुहोस्

भारत र चीनबीच सीमामा बढ्यो तनाव

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल भुटान जस्ता साना छिमेकीलाई दुःख दिइरहने बानी परेको छिमेकी मुलुक भारतले शक्तिशाली चीनसँग पनि सीमा विवादमा किचलो झिक्दा बेला बेला सम्बन्धमा चिसोपना आउने गरेको छ । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (ए... थप हेर्नुहोस्

संकटमा हल चलाउन विदेशी फिल्म नै चाहियो ?

२०७८ आश्विन १५

ताजा नेपाल

कोरोना महामारीको प्रभाव सबै क्षेत्रलाई प्रभाव पार्‍यो यही प्रभावबाट फिल्म क्षेत्र पनि अछुतो भने रहेन । कोभिडले लामो समयसम्म बन्द भएको फिल्महल काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओहरूको बैठकले कोरोना भाइरसबाट जोगिन स... थप हेर्नुहोस्

निरन्तरको अवरोधबीच संसद् अधिवेशन अन्त्य गरिने

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । समस्याको समाधान खोजित जनप्रतिनिधिमूलक संस्था संसद नै बन्धक बनेपछि अधिवेशन अन्त्य गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको हो... थप हेर्नुहोस्

यस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको ... थप हेर्नुहोस्

घेराबन्दीमा पर्दैछन् सभापति देउवा

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाण्डौ । एक पटक पदमा पुगेका नेतालाई त्यही पटमा टिकिरहन मन लाग्ने रोगले नेपाली राजनीतिक ग्रस्त छ । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गएको छ । त्यहाँभित्र गुट निर्माण र एकले अर्कोलाई सक्ने खेल भित्रभित्रै भुसको ... थप हेर्नुहोस्