Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

एमसीसी उपाध्यक्ष सुमार सोझै एमाले अध्यक्ष ओलीकोमा

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जसरी पनि संसदबाट एमसीसी पास गराउने र नेपालमा चीन विरुद्ध गुप्तचरीका लागि वातावरण बनाउन लागेको अमेरिकाले भौतिक उपस्थितिमै दबाव सिर्जना गर्न थालेको छ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प... थप हेर्नुहोस्

नयाँ प्रधानसेनापतिलाई दज्र्यादी चिन्ह

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्... थप हेर्नुहोस्

यिनैलाई रैछ लोकतन्त्र, सक यिनैका लागि ढुकुटी

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जनता विरामी पर्दा सिटामोल र जीवनजल पु¥याउने कर्तव्य निर्वाह नगर्ने सत्ताका लाउकोहरु आफूहरुलाई पर्दा बाँडिचुडि खान्छन् । रोग सबैलाई लाग्छ, उपचार सबैले पाउनुपर्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित इन्... थप हेर्नुहोस्

जनतालाई झुक्याएर एमसीसी सम्झौता

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् । एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उ... थप हेर्नुहोस्

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

२०७८ भाद्र २४

ताजा नेपाल

दोहा । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ को निर्माण स्थलमा व्यस्त का... थप हेर्नुहोस्

एमसीसीमाथि अमेरिकाको यति धेरै चासो किन ?

२०७८ भाद्र २४

ताजा नेपाल

काठमाडौं । नेपालमा रडाको मच्चाइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स नेपालको चार दिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौं आईपुग्दैछन्। नेपालको गरिबी घटाउन... थप हेर्नुहोस्

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट गर्ने कार्यक्रम तय भएको ... थप हेर्नुहोस्

भरतमणि गृहजिल्ला पुग्दा….

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर त... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा एमसीसीको चट्याङ

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं। एमसीसी पास गराउन नसकेकै कारण सत्ताबाट केपी ओलीलाई हटाएर शेरबहादुर देउवालाई ल्याइएको छ । उनले पनि एमसीसी पास गर्न सकेनन् भने सत्ता गठबन्धनमा चट्याङ पर्ने छ र सबै दलहरु छिन्नभिन्न हुने अनुनमान गर्न थालिएको छ । सत... थप हेर्नुहोस्

अझै खुलेन संखुवासभा नरसंहारको रहस्य

२०७८ भाद्र २३

ताजा नेपाल

संखुवासभा । संखुवासभा नरसंहारको रहस्य अझै खुल्न सकेको छैन । तालिमप्राप्त कुकुर र दक्ष प्रहरीको अनुसन्धान टोली सक्रिय भए पनि घटनाको रहस्य खुल्न सकेको छैन । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका क्रममा ... थप हेर्नुहोस्