Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

उत्तर कोरियाको परमाणु बम बनाउन लागेको हो ?

२०७८ भाद्र १५

ताजा नेपाल

प्योङयाङ । कडा सुरक्षामा रहेको उत्तर कोरियाभित्र हुने गतिविधिलाई बाहिरी विश्वले अनुमान मात्रै लगाउँदै आएको छ । उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बी... थप हेर्नुहोस्

अफगानिस्तानबाट २० वर्षपछि फर्कियो अमेरिकी सेना, तालिवानीले गोली चलाएरमनाए खुशीयाली

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी फौज करिव २० वर्षपछि पूर्णरूपमा स्वदेश फर्किएको छ । अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीका अनुसार काबुल... थप हेर्नुहोस्

हिन्दु धर्म र राजसंस्थालाई काँध हाल्दै अर्को दलको घोषणा

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौं । ठूला र शक्तिशाली भनिएका दलहरुबाटै केही लछारपाटो नलागिरहेको बेला जनमोर्चा, नेपाली काँग्रेससँग हुँदै नयाँ दलको नेतृत्व गर्न पत्रकार देवप्रकाश त्रिपाठी आइपुगेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको मुद्दा ... थप हेर्नुहोस्

मन्त्रिपरिषद् विस्तारमा फेरि पनि माधव बाधक

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रै विद्रोह गरेर काँग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण र एमाले विभाजन गराउनकै लागि सत्ता गठबन्धनले मन्त्रिपरिषद् पूर्ण नबनाएकोमा अझै पनि माधव नेपालकै कारण सत्ता गठबन्धन अ... थप हेर्नुहोस्

टेकूमा आगलागी !

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको घरमा आगो लागेको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले बताए ।आगो एक निजी घरमा लागेको हो । आगोलागीको... थप हेर्नुहोस्

विमानस्थलमा घुस लिने प्रहरी प्रहरी नै समातिए

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौं । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना प्रहरीलाई पक्राउ गरिएको छ । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई प... थप हेर्नुहोस्

सडकमा फोहोर नफाल्न नगरपिताको अपील

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताउँदै केही दिन फोहोरको व्यवस्थापन घरैमा गर्न आग्रह गर... थप हेर्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी, पाटनको कृष्णमन्दिर बन्द

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले साँस्कृतिक पर्व र चाडहरुलाई औपचारिकतामा सीमित बनाइदिएको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञान... थप हेर्नुहोस्

नागढुंगाको पहिरोल थुनियो काठमाडौं

२०७८ भाद्र १४

ताजा नेपाल

काठमाडौँ । लगातारको वर्षाले देशभर बाढी र पहिरोको पीडा थपेको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ । नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अ... थप हेर्नुहोस्

सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि

२०७८ भाद्र १३

ताजा नेपाल

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ। लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात ... थप हेर्नुहोस्