Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

यस्तो अवस्थामा बार्सिलोनाबाट बाहिरिए मेस्सी

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाडौँ । २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन्... थप हेर्नुहोस्

काठमाडौंका १४४ केन्द्रबाट कोभिशिल्डको दोस्रो डोज एस्ट्राजेनेका खोप लगाईदै

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाडौं। पहिलो डोज कोभिसिल्ड लगाएर झण्डै आधा वर्षदेखि दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई आज काठमाडौंमा १४४ स्थानबाट दोस्रो डोज एस्ट्राजेनेका खोप लगाईदै छ । कोभिडविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई आजदे... थप हेर्नुहोस्

सरकारको साझा कार्यक्रम आज सार्वजनिक हुँदै

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाडौं। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा तयार पारिएको प्रतिवेदन आज अपरान्ह सार्वजनिक ल... थप हेर्नुहोस्

विष्णु पौडेलले सल्टाए बालुवाटारको जग्गा

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । भूमाफियाले यहाँ टुडिखेल र सिंहदरबार पनि बेच्न बेर लगाउँदैनन् भन्ने कुरा बालुवाटार जग्गा प्रकरणले प्रष्ट पारेको छ । बालुवाटारस्थित ललिता निवास काण्डमा मुछिएपछि जग्गा फिर्ता गरेर उन्मुक्ति पाएका एमाले उपमहासचिव ... थप हेर्नुहोस्

प्रेम सञ्जेलले दिए गौतम बुद्ध क्रिकेट रङ्गशालालाई एक लाख

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा समेत चिनिएका पूर्व उपसचिव प्रेम सञ्जेलले चितवनमा जनस्तरबाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि एक लाख १ रुपैयाँ आर्थिक सहयोग गरेका छन... थप हेर्नुहोस्

सरकारी संस्थानकै यति ठूलो बदमासी, कृषि मन्त्रालयले माग्यो डीडीसीसँग स्पष्टीकरण

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । उपभोक्तालाई म्याद गुज्रिएको घिउ बिक्री गरेको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूग्ध विकास संस्थान (डीडीसी) सँग स्पष्टीकरण माग गरेको छ । घटनाबारे यथार्थ विवरण मन्त्रालयलाई पेश गर्न डीडीसीलाई चार दिनको... थप हेर्नुहोस्

सीमा नजिक अर्का युवा मृत भेटिए

२०७८ श्रावण २३

ताजा नेपाल

कञ्‍चनपुर । दार्चुलाका जयसिंह धामीको भारतीय सुरक्षा बल एसएसबीले गरेको भनिएको क्रूरतापूर्ण हत्याको चौतर्फी विरोध भइरहेका बेला अर्का नेपाली युवक सिमा नजिक मृत भेटिएका छन् । सोही क्षेत्रका स्थानीय २० वर्षीय कमल वड टन... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित गर्न गगनको आग्रह

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण भित्रभित्रै भुसको आगोझैं फैलिएका बेला पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले यही साउन ३... थप हेर्नुहोस्

मध्यरातदेखि लागेको आगो बल्ल आयो नियन्त्रणमा, हेलिकोप्टरबाट समेत पानी फालियो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो निकै लामो मेहनतपछि अन्ततः नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उपत्यकाका सबै दमकल, प्रह... थप हेर्नुहोस्

जापानको अनुदान खोप नेपाल आइपुग्यो

२०७८ श्रावण २३

ताजा नेपाल

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । खोप बोकेको कतार एयरवेजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जापान सरकारले कोभ्याक्स पर... थप हेर्नुहोस्