Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

काजिका छाउरा छटपटाए

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ सरकारले पुर्णता पाउन नसकीरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउबाले उपप्रधानमन्त्री नराख्ने भनेपछि माओवादीका नारायणकाजी श्रेष्ठ छटपटाएका छन् । उनको पक्षमा गिरीराजमणी पोखरेल लागेका छन् भने पोखरेलका भान्जा ३ एजेण... थप हेर्नुहोस्

कुलमानले उज्यालो भित्रको अध्यारो पाटो खोतल्दै

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाण्डौ सरकारले कुसल इन्जिनियर कुलमान घिसीङ्गलाई विधुत प्राधिकरणमा दोस्रो पटक कार्यकारी निर्देशकको रुपमा ल्याएपछि उनको पक्षमा र विपक्षमा आवाजहरु उठेको छ । कुशल व्यवस्थापकका रुपमा उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको ... थप हेर्नुहोस्

आज बस्दैछ माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बत्तीसपुतलीको एउटा होटलमा बस्ने लागेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रे... थप हेर्नुहोस्

बिदामा नेपाल आएका श्रमिक कुवेत फर्कने पाउने

२०७८ श्रावण ३०

ताजा नेपाल

काठमाडौं । कुवेतबाट बिदामा नेपाल आएर फेरि फर्किने तयारीमा रहेका नेपालीले भोग्नु परेका समस्या चाडैँ समाधान हुने भएको छ । गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमितिसँगको परिचयात्मक भेटघाट कार्यक्रममा कुवेतका लागि ... थप हेर्नुहोस्

दल विभाजनसम्बन्धी अध्यादेशको तयारी

२०७८ श्रावण २९

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको एकता लगभग नहुने पक्का भएपछि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर माधव नेपाललाई छुट्टै भातभान्साको बाटो सहज गरिदिने भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीसँगै पार्टीमा बस्... थप हेर्नुहोस्

महाधिवेशनबारे काँग्रेसभित्र आज वारकि पार

२०७८ श्रावण २९

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजेलाई बोलाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। पार्ट... थप हेर्नुहोस्

डमी ट्राफिकले कसको बाटो छेक्यो ?

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सडकको नियम कानुन ट्राफिकका लागि मान्ने सवारी चालकहरुका लागि अघिल्लो नेतृत्वले सडकमा राखेको ट्राफिक जस्तै लाग्ने डमी ट्राफिक अहिले सडकबाट हटेका छन् । ट्राफिक नियम लागू गराउन सबैठाउँमा ट्राफिक पुग्न नभ्याएपछि व्... थप हेर्नुहोस्

लुम्बिनी प्रदेश सरकारमा माओवादीको दाबी

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । शारीरिक रुपमा अस्वस्थ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुलीमा पुर्याएर पछार्ने मध्येका एक पात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि उसैगरी पछारिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले दिएको सम... थप हेर्नुहोस्

आजदेखि काठमाडौँको निषेधाज्ञामा कडाइ, राति ८ बजेपछि ठप्प

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण पनि ह्वात्तै बढेपछि फेरि लकडाउनमा कडाई गर्न थालिएको छ । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि फेरि कडाइ गरिएको छ । भदौ ८ गत... थप हेर्नुहोस्

प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप, यी हुन् केन्द्र

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । भीडभाडमा जाने जो सुकै व्यक्ति कोरोनाको जोखिममा पर्छ । विद्यार्थीहरुले भौतिक उपस्थितिमा परीक्षा दिँदा कोरोनाको जोखिम बढ्ने भएका कारण परीक्षा स्थगित गर्न माग गरिरहेको बेला प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थ... थप हेर्नुहोस्