Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पृथ्वी सुब्बाको पद जोगिन मुस्किल

२०७८ बैशाख १४

ताजा नेपाल

काठमाडौं । स्थिर सरकारको चाहना गरेर जनताले कम्युनिष्टलाई दिएको बहुमत नपच्दा संघदेखि प्रदेशसम्म सत्ता परिवर्तनको खेल शुरु भइसकेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि आजब... थप हेर्नुहोस्

आईपीएलमा बाजी गर्ने ११ जना पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ११ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झों... थप हेर्नुहोस्

महिला हिसांको दुखद रुप

२०७८ बैशाख १३

ताजा नेपाल

मोरङ । नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । लामो समय पछि उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखन... थप हेर्नुहोस्

आफ्नै आमाको हत्या गर्ने पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

कपिवस्तु । कपिलवस्तु प्रहरीले एक वर्ष अघि आमाको हत्या गरेर फरार भएका छोरालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार २०७६ साल कार्तिक १६ गते बिहान कपिलवस्तु नगरपालिका ८ दोहनीका २८ वर्षीय सुरेन्द्... थप हेर्नुहोस्

विद्यालय खोल्ने ११ जना सञ्चालक पक्राउ

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाण्डौ । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मस... थप हेर्नुहोस्

मन्त्रिपरिषदले गर्दैछ लकडाउनको निर्णय

२०७८ बैशाख १३

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी भएको निकट स्रोतले जनाएको छ ... थप हेर्नुहोस्

आज थपिए ३ हजार १ सय २२ कोरोना संक्रमित

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण दिनदिनै भयाबह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार २९२ प... थप हेर्नुहोस्

दुईजना पत्रकार सञ्चार गृहबाटै प्रकाउ

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ प्रभातलाई पक्... थप हेर्नुहोस्

कोरोनाले लियो १३ हजारभन्दा बढीको ज्यान एकै दिन

२०७८ बैशाख १२

ताजा नेपाल

कामाडौंं । कोरोना आतंक विश्वभर छाइरहेको छ । विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढ... थप हेर्नुहोस्

सुनको मूल्य घट्यो

२०७८ बैशाख १२

ताजा नेपाल

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज ... थप हेर्नुहोस्