Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

भारतमा कोरोना संक्रमण भयावह बन्दै

२०७८ बैशाख ९

ताजा नेपाल

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो ... थप हेर्नुहोस्

दुवै नेताको अडान यथाबत

२०७८ बैशाख ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको सम्वादहिनताको अवस्था तोडिएको छ भने एमालेका नेता तथा कार्यकर्ता पँक्तिमा भने उत्साह देखिएको छ । । लामो समयपछि दुई नेत... थप हेर्नुहोस्

पैसा थमाएर कर्मचारीलाई भ्रष्ट बनाउने अख्तियारको कदम सर्वोच्चले गरिदियो अवैध, ४०० मुद्दा खारेज हुने

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । आफैं पैसाको बिटो देखाएर कर्मचारीलाई भ्रष्ट करार गर्ने अख्तियारको कदम विरुद्ध सर्वोच्चले झड्का दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टीङ अपरेशन’लाई सर्वोच्च अदालतले अवैध घोषणा गरिदिएको हो ।... थप हेर्नुहोस्

नक्कली ल्‍याब रिपोर्टले विमानस्थलबाट फर्किए १२२ यात्रु

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौँ । नक्कली पिसिआर रिपोर्ट तयार गर्ने गिरोह पक्राउ परेपछि सिनामंगलको सूर्य ल्याबको रिपोर्टलाई सरकारले नै अस्वीकार गरेको छ । सो ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ। विभिन्‍न द... थप हेर्नुहोस्

परीक्षण नै नगरी पिसिआर रिपोर्ट

२०७८ बैशाख ८

ताजा नेपाल

काठमाडौं । विश्व समुदाय कोरोनासँग मुकाविला गरिरहेका बेला केही व्यक्ति यसैलाई कमाईको माध्यम बनाउन व्यस्त छन् । बैदेशिक रोजगारीमा जाने कामदारको स्वाब परीक्षण नगरी कोराना संक्रमण नभएको रिपोर्ट दिने ८ जनालाई प्रहरीले पक्राउ ... थप हेर्नुहोस्

२४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको ज्यान गयो

२०७८ बैशाख ८

ताजा नेपाल

मुम्बई । विश्वमा कोरोनाको दोश्रो लहरले आफ्नो बढ्ने ग्राफलाई उकालोतर्फ लिँदै गर्दा भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ ... थप हेर्नुहोस्

जलबिरेमा बन्यो नयाँ पूल

२०७८ बैशाख ७

ताजा नेपाल

चितवन । कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा जलबीरे परिचित भएपछि यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाएका थिए । अत्याधिक सवारी दुर्घटन... थप हेर्नुहोस्

कारागारका सहयोगी झुन्डीए

२०७८ बैशाख ७

ताजा नेपाल

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे काराग... थप हेर्नुहोस्

कृष्ण सिटौला र काँग्रेस किन बोक्दैछ एमसीसी

२०७८ बैशाख ७

ताजा नेपाल

अर्जुन ज्ञवाली श्रीलङ्कामा मन्त्रीपरिषद्को बैठक राखेर विवादास्पद अमेरिकी परियोजना एमसीसीलाई अस्वीकार गरेको छ । नेपालको लागि श्रीलङ्काको यो घटना नजिर हुनसक्छ । के कारणले एमससीसी श्रीलङ्काले अस्वीकार ग¥यो ? नेपालमा त्यह... थप हेर्नुहोस्

आजदेखि दोस्रो चरणको खोप अभियान

२०७८ बैशाख ७

ताजा नेपाल

काठमाडौं । दोस्रो लहरको कोरोनाले सारा विश्वलाई आतंकित बनाइरहेको बेला आजदेखि कोरोनाविरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि सुरु भएको छ । आजदेखि गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस... थप हेर्नुहोस्