Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

पूर्वसेनापति राणाको निधन

२०७७ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको देहान्त भएको छ । उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका ९१ बर्षीय राणाको आइतावार साँझ देहान्त भएको हो । पृथ्वीनारायण शाहदेखिको नेपाली सेनाको नेतृत्वकर्... थप हेर्नुहोस्

२५ गतेदेखि चिनियाँ खोप लगाइने

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । भारतीय अनुदानको खोप लगाइसकिएको अवस्थामा उत्तरी छिमेकी चीनले दिएको अनुदानको खोप चैत २५ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदान सहयोगमा प्राप्त गरेको कोरोनाविरुद्धको भेरोसेल खोप आगामी २५ चैतदेखि लगाउने निर... थप हेर्नुहोस्

४३ लाख नगद र ९ थान पोतेसहित एक जना पक्राउ

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल हुन् । काठमाडौं आउँदै गरेको प्रदेश ३–... थप हेर्नुहोस्

गुडविल सहकारीका फरार अध्यक्ष पक्राउ

२०७७ चैत्र २२

ताजा नेपाल

काठमाडौं । प्रहरीको खोजी सूचिमा रहेका ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललित... थप हेर्नुहोस्

खेतमा काम गर्न गएकाको मृत शरिर भेतियो

२०७७ चैत्र २०

ताजा नेपाल

जनकपुरधाम । धनुषामा खेतमा काम गर्न निस्किएका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । जिल्लाको औरही गाउँपालिका ३ बस्ने विजय मण्डल मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । ४० वर्षका मण्डल बिहीवार बिहान औरही ३ स्थित खेतम... थप हेर्नुहोस्

जन्मदिन मनाएर फर्किदा कार दुर्घटना, एकको मृत्यु

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु हुन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे भएक... थप हेर्नुहोस्

नयाँ वर्षमा गृह मन्त्रालय प्रधानमन्त्री कार्यालयमा

२०७७ चैत्र २०

ताजा नेपाल

काठमाडौं। २०७२ सालको विनासकारी भूकम्पले ध्वस्त बनाएको सिंहदरबार पुननिर्माणको क्रममा अघि बढेपछि मन्त्रालयहरु अदलबदल हुनेक्रम शुरु भएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको भवनमा वैशाख १ गतेदेखि गृह मन्त... थप हेर्नुहोस्

६३ वर्षकी सौतेनी आमाको बलात्कार गर्नेलाई जन्मकैद

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाण्डौ । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० ... थप हेर्नुहोस्

गाडी पल्टीदा चार घाइते

२०७७ चैत्र १९

ताजा नेपाल

धनुषा । धनुषाको जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत रमदैयामा विंगर अनियन्त्रित भएर पल्टिँदा चार जना घाइते भएका छन् । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं ३ रमदैयास्थित ना १ ज ६३८५ नम्बरको विंगर अनियन्त्रित भएर पल्टिँदा ... थप हेर्नुहोस्

प्रचण्डलाई सर्वोच्चको लोप्पा

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । पार्टी एकता खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूताइदिएको सर्वोच्च अदालतले दुई पार्टीबीचको एकता बदर गर्ने निर्णय पुनरावेदन गर्न अस्वीकार गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालत... थप हेर्नुहोस्