Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


घटना

न्यूरोडमा दिनदहाडै खुकुरी देखाएर आईएमई लुटे

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमई लुटे । बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको छ । लुटमा स... थप हेर्नुहोस्

प्रचण्डको मुद्दा प्रधानन्यायाधीशले हेर्ने

२०७७ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । एकता भंग बनाएर नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याउने अदालतको निर्णयविरुद्ध फेरि अदालतको ढोका ढकढक्याइएको छ । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध दर्ता भएको पु... थप हेर्नुहोस्

जीप दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर अवस्थामा

२०७७ चैत्र १८

ताजा नेपाल

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटा... थप हेर्नुहोस्

आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर मृत्यु

२०७७ चैत्र १८

ताजा नेपाल

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको हो । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दि... थप हेर्नुहोस्

घास काट्न जाँदा बेपत्ता युवतीहरु भारतमा

२०७७ चैत्र १८

ताजा नेपाल

महोत्तरी । जंगलमा घास काट्न जाँदा एकाएक बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् । बेपत्ता भएकाहरुको अभि... थप हेर्नुहोस्

सेटिङ्गको तस्करी रोक्ने यस्तो योजना

२०७७ चैत्र १८

ताजा नेपाल

काठमाण्डौ । सिमा सुरक्षा र तस्करी नियन्त्रण माथि केन्द्रीत रहेको शसस्त्र प्रहरीको छिन्नमस्त बाहिनी यति खेर सो बाहिनी अन्तगतका ८ जिल्लालाई घुमुवा रहित क्षेत्र बनाउने अभियानमा जुटेको छ । विगतमा बाहिनी पती बनेर जानेहरु नवधन... थप हेर्नुहोस्

घरको जग खन्दा ढिस्कोले पुरिएर एकको मृत्यु, एक जना घाइते

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौं । काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर मजदूरको निधन भएको छ । निधन हुनेमा दोलखाको जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र श्रेष्ठ हुन् । भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको निधन भएको... थप हेर्नुहोस्

टिप्पर दुर्घटनामा दुई घाइते, एकको मृत्यु

२०७७ चैत्र १७

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परेर लमजुङका एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्... थप हेर्नुहोस्

प्रहरीमाथि बियरको बोतल प्रहार, २ जना प्रहरी घाइते

२०७७ चैत्र १७

ताजा नेपाल

धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका ६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा चोकमा ईलाका प्रहरी का... थप हेर्नुहोस्

म्यानमारमा ५०० आन्दोलनकारीको मृत्यु, फोहोर फालेर विरोध

२०७७ चैत्र १७

ताजा नेपाल

काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध गरेको जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले आजबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका छ । प्रदर्शनकारीले फोहोर फालेर ज... थप हेर्नुहोस्