Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छोरा बुहारीलाई छाडेर पूर्वराजा ज्ञानेन्द्र १ महिने विदेश यात्रामा

काठमाडौं, ३ असार । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड प्रस्थान गरेका छन् । शाह एक महिना लामो बसाइको लागि बैंकक उडेका हुन् । शाहले आफ्नो जन्मदिन पनि यसपटक उतैै मनाउने भएका छन् । उनको साथमा पूर्वरानी कोमल शाह पनि छिन् । दुई सहयोगी पनि भ्रमणमा छन् । शाह ६ साउनमा स्वदेश फर्कने बुझिएको छ । पुर्व राजाका सदस्य मध्ये पारस शाह र हिमानी शाह यतै छन् भने दुई नातिनी र नाती विदेशमै छन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल