Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

गुल्मी । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका(६ कुर्घा बस्ने २० वर्षीय प्रेम गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार