Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवा खालमा प्रहरीको हमला

कैलाली । धनगढी उपमहानगरपालिका(२ बस्ने ३७ वर्षीय कृष्ण भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी सहित ७ जनालाई नगद १ लाख ३८ हजार २ सय ६ रुपैयाँ र तीन बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार