Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्याकलिनको एक व्यापारीसंग ईलु ईलु चल्दै

नायिका ज्याकलिन फर्नाडिसका फ्यानहरुका लागि एउटा नयाँ खुलसा भएको छ । भारतीय मिडियाले ज्याकलिन एकजनासंग रिलेशनमा रहेको भन्दै उनीहरु छिट्टै नयाँघरमा सर्ने उल्लेख गरेको छ त्यसो त रिलेशनसीपका विषयमा ज्याकलिनको थुप्रै गसिपले मिडियामा स्थान पाइसकेको छ । मिडियाले लेखे अनुसार ज्याकलिनका पार्टनरको फिल्मसंग कुनै सम्बन्ध छैन। उनी दक्षिण भारतका राम्रा व्यापारी हुन् ।रिपोर्टमा उल्लेख भए अनुसार ज्याकलिन पछिल्लो २ महिनादेखी जुह वा बान्द्रामा घरको खोजीमा छिन् । उनीहरु आफ्नो सम्बन्धको वारेमा पनि सिरियस भएको मिडियाको दावी छ । अहिले उनीहरु घन्टौ भिडियो कल गरेर बिताउछन् भने नयाँ घरमा पनि दुवै जनाको लगानी रहने छ ।