Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। यस विषयमा अहिले जारी केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको रास्वपाका एक पदाधिकारीले जानकारी दिए।