Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाको अवज्ञाले म्याद बढ्यो

कारोनाको कारण उधोग धन्दा व्यापार व्यवसाय होटल पर्यटन कतै पनि खुला नहुदा आन्तरिक राजश्व विभागले जबरजस्त कर तिर्न दिएको निर्देशन अवज्ञा गर्न उधोग व्यवसाय र व्यापारीहरु अग्रशर भएनन् । प्रमुख प्रतिपक्ष नेता शेरबहादुर देउवाले साथ दिएपछी सरकार समेत बाध्य भएर असार ७ गतेसम्म कर तिर्ने म्याद घोषणा गर्न बाध्य भयो । आम्दानी छैन लुटाह र भष्मसुरहरुलाई पाल्नका निमीत्त बन्द व्यापार नचलेपनि राजश्व तिर्नु पर्ने विचित्रको नियम कम्युनिष्ट पाटीको सरकारले लागु गरेको छ । यो सरकारको पक्षमा भएको जनमत समेत नेता र मन्त्रीहरुमा देखिएको मनपरीका कारण घटी रहेको छ । राष्ट्रिय माहामारीको चिन्ता छैन कमिसन र घुस मन्त्री र प्रधानन्त्री कार्यलयको धुपैरे हरुको आम्दानी बनी रहेको छ । मजदुर मरोस गरीबले खान नपावस कसैलाई मतलब छैन धन्न सरकार चल्नका नाममा चलिरहेको छ ।