Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यका ९०२ संक्रमित

काठमाडौं । हिजोको तुलनामा देशभरबाट संक्रमित हुनेको संख्या केही बढे पनि काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनालाई कोरोना पुष्टि भएको छ । यसअघि हिजो नेपालमा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने काठमाडौं उपत्यकामा मात्रै ९३४ जनालाई कोरोना पुष्टि भएको छ ।


सम्बन्धित समाचार