Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नक्कली नेपाली नोट सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका(१६ माछापोखरी चोकबाट १ हजार दरका ६ थान नक्कली नेपाली नोट सहित धादिङ रुभिभ्याली गाउँपालिका(५ घर भएका २४ वर्षीय काजी तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडीरहेका तामाङलाई जाँच गर्ने क्रममा उक्त नक्कली रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार