Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल नेदरल्याण्डससँग ६ विकेटले पराजित

काठमाडौँ । आईसिसी टी २० विश्वकप २०२४ अन्गर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डले १८ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । नेपालले अर्को खेल श्रीलंकासँग खेल्नेछ ।।


सम्बन्धित समाचार