Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३५औं बार्षिक साधारणसभा जेठ २२ गते गर्ने भएको छ। कम्पनीले आर्थिक बर्ष २०७८,७९ को बार्षिक साधारणसभा गर्न लागेको हो।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ६.५ प्रतिशत नगद लाभांश पारित गर्ने छ। कम्पनीले कर प्रयोजनका लागि एक करोड ९५ लाख रुपैयाँ नगद पनि पारित गर्ने छ।
कम्पनीले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३७ करोड रुपैयाँले बढ्ने छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ। कम्पनीका अन्य एजेण्डा सामान्य छन्।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल