Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । भदौरे झरीले देशभर पहिरोको जोखिम बढाएको छ । सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ । सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्। अहिले यो सडक खण्डमा गाडीको लामो लाइन छ ।
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल
२०८१ आश्विन २६
ताजा नेपाल