Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी जोगाउन फेरि पनि आग्रह गर्ने अध्यक्ष प्रचण्डको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन् । पार्टी एकताको रक्षाका लागि आफूले पटक पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन् ।

नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले अध्यक्ष दाहालले यस्तो बताएका हुन् । मैले पार्टी एकताको रक्षाका लागि पटक पटक आग्रह गरेको छु । फेरि पनि आग्रह गर्छु, उनले भने ।


सम्बन्धित समाचार